Friday 9th October 2026

बैतडी र दार्चुलामा भूकम्पको धक्का


तिताेपाटी – सोमबार बेलुका एक घण्टाको फरकमा बैतडी र दार्चुलामा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

बेलुका करिब ६ बजेर २८ मिनेटमा ३ दशमलब ८ रेक्टर स्केल र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

दुवै भूकम्पको केन्द्रबिन्दु भारत र चीनको सीमाना लिपुलेक आसपास रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिनभयो ।

-उज्यालाे


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...