Thursday 5th February 2026

कुवेतमा फेरि घरेलु मदिरा उत्पादन गर्ने ३ महिला सहित ९ नेपाली पक्राउ


तितोपाटी – कुवेतको मगांफ एरियामा अपार्टमेंट भाडामा लिएर मदिरा बनाउदै आएका ३ महिला सहित ९ जना नेपालीलाई स्थानिय प्रहरीले पक्राउ गरि  हिरासतमा राखिएको  छ । पक्राउ पर्नेमा एकजना श्रीलंकन नागरिक समेत रहेका छन । स्थानिय रुपमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थका साथै तयार पारिएको मदिरा सहित प्रहरिले उनिहरुलाई पक्राउ गरेको हो ।

Liquor Factory Busted In Mangaf ..

#Kuwait Ahmadi securitymen uncovered local liquor factory inside an apartment in Mangaf area run by 9  Nepalese including 3 women and a Srilankan national, securitymen confiscated bottles of locally manufactured liquor and equipment used for manufacturing liquor, They were referred with the confiscated items to the concerned authorities. #aymanmat


सम्बन्धित शीर्षकहरु

राजन रिमाल - चुनाव नजिकिँदै जाँदा नेताहरू फेरि गाउँ–गाउँ देखिन थालेका छन्। मञ्चमा नाचगान, फूलमाला, दण्डवत् र फोटो सेसनको भीड…

यात्री समाज कुवेतले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेपालमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको…

भारत–अमेरिका व्यापार सम्झौता : ऐतिहासिक मोड किन? सोमबार (फेब्रुअरी २, २०२६) भारत र संयुक्त राज्य अमेरिका बीच भएको नयाँ व्यापार…

प्रतिकृयाहरू
...