Saturday 31st January 2026

बलिवुड फिल्म ‘कामासुत्र’ ले रच्यो युटुबमा इतिहास


तितोपाटी – १९९६ मा रिलिज भएको मीरा नायरको निर्देशनमा बनेको बलिउड फिल्म ‘कामसुत्र’ले युट्युबमा ईतिहास रचेको छ । यो फिल्मको ट्रेलर युट्युबमा अहिलेसम्मको सबैभन्दा धेरै हेरिने तेश्रो ट्रेलर बनेको छ । पहिलो र दोश्रोमा ‘एभेन्चरः ईनफिनिटी वार’ र ‘स्टार वार्सः द फोर्स अवाकेन्स’ क्रमश रहेका छन् ।

फिल्ममा देखिएको नग्न दृश्यको कारणले यो फिल्मलाई भारत र पाकिस्तानमा प्रदर्शनको लागि प्रतिबन्ध लगाईएको थियो । फिल्मले हलिउडको चर्चित फिल्म ‘फिप्टी सेड्स अफ ग्रे’लाई पनि भ्युजमा पछि पारेको छ । फिल्मको ट्रेलरलाई अहिलेसम्म ९ करोड २६ लाख भन्दा बढीपटक हेरिसकिएको छ ।

https://youtu.be/DBasKc0aZaM


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...