तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ हल्लाइ रहेको कोरोना भाइरसको कारण नेपालमा अहिले सम्म कुल ६८२ जना संक्रमित भएका छन । त्यसै गरि कोरोनामुक्त भइ घर फर्कनेको संख्या ११२ रहेको छ भने कोरोना संक्रमण भइ अहिले सम्म ४ जनाले ज्यान गुमाएका छन् । सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको…
तोयानाथ उपेक्षित, कुवेतमा कोभिड १९ को तिब्र संक्रमणका कारण पछिल्ला २० दिनमा ९८ जनाले ज्यान गुमाएका छन भने १३,५४४ जनामा संक्रमण भएको छ । गत फेब्रवरी २४ मा तीन जनामा कोभिड १९ देखिए पछि यसलाई रोक्न कुवेतले चालेका अनेकौ उपायहरुका बाबजुद संक्रमण रोकिएको छैन । बरु कुवेतभर २४ घण्टे लकडाउनका…
तोयानाथ उपेक्षित, आजबाट अप्रिल ३० तारिक सम्म नेपाल लगायतका केही मुलुकहरुका गैर कानूनी रुपमा रहेका श्रमिकहरुलाई स्वदेश फिर्तिका लागि आवेदन दर्ता गर्न समय दिईएको भए पनि आईसोलेट क्षेत्रमा दुतावासले खटाएका भोलेन्टियर्सलाई दर्ता फारम भरिरहेको ठाउँबाट कुवेत प्रहरीले हटाएको छ । महावुल्लाह व्लक ३ मा टेवल कुर्शी राखेर काम गर्ने क्रममा…
लोक याम्फु- विश्व मानव इतिहासमा धेरै किसिमका महामारी तथा रोगहरुको सामना भोग्नु परेको जानकारहरु बताउछन। नेपालमा बि. स १९९० को महाभुकम्प, बिभिन्न समय काल खण्डमा देखा परेको डेङ्गुको र हैजाको स kmमस्या ,बि.स.२०४५ सालको दोस्रो महाभुकम्प तथा २०७२ सालमा गएको बिनासकारी भुकम्प र बारा र पर्सा जिल्लमा आएको हावाहुरीले धेरै…
तितोपाटी-मगर संघ कुवेतको तेश्रो अधिवेशन सम्पन्न भएको छ भने अधिवेशनले मन बहादुर भुजेल मगरको नेतृत्वमा संरक्षक सहितको ६७ सदस्यीय नयाँ कार्य समिति पनि निर्वाचित गरेको छ। मगर संघ कुवेतले हिँजो १७ जनवरी २०२० को दिन कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा माघे सक्रान्ती चाडको अबसर पारेर मगर संघका केन्द्रिय महासचिबलाइ…
तितोपाटी- कपाल काट्ने काम’ गर्ने भन्नासाथ कतिपयलाई ठाकुर समुदाय वा मधेसी तथा विहारका नागरिकहरुको याद आउँछ । नेपालमा अधिकांश नाईहरु त्यही समुदायकै रहेका छन् । तर, आजभोलि यस पेसामा अन्य समुदायका युवाहरुको प्रवेश पनि बढ्दै छ । कुनै पनि काम सानो र ठूलो हुँदैन भन्ने उदाहरण दिएका छन्,भरतपुरमा सैलुन खोलेका…
नेपालबाट वैदेशिक रोजगारीमा गएका कामदारको दैनिक २ वटा शव नेपाल ल्याइने गरेको छ । चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा मात्रै २५० शव नेपाल ल्याइएका छन् । जसमध्ये ७ महिला र २४३ पुरुषका रहेका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार थप ५६ कामदारको शव झिकाउन प्रक्रिया अगाडि बढाइएको छ । बोर्डको तथ्यांकअनुसार…
तितोपाटी-कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाट आज स्वदेश फर्किएका छन्। बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका चितवन माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए । रानाभाटलाई भारतीय कामदारले आ क्रमण गरेकोमा आफ्नो…
तितोपाटी- भारतमा सम्पन्न आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भएका छन् । उनी ‘आइपीएस एशोसियसन्स अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत भएका छन् । उक्त तालिममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी ३…
तितोपाटी- सिनामंगलमा सञ्चालन हुँदै आएको एलाइन्स एडुकेसन कन्सल्टेन्सीले युवालाई वैदेशिक रोजगारीमा पठाइरहेको तथ्य फेला परेपछि वैदेशिक रोजगार विभागले सोमबार छापा मारेको छ। विभागका महानिर्देशक भिष्मकुमार भुसालका अनुसार उक्त कन्सल्टेन्सीले युरोपका विभिन्न देशमा युवालाई विभिन्न काममा पठाउन अन्तरवार्ता लिइरहेको पाइएपछि छापा मारिएको हो। वैदेशिक रोजगार ऐनका अनुसार कुनै पनि कन्सल्टेन्सीले युवालाई…