Thursday 22nd October 2026

कुवेत बाट गायक सुन्दर परियारको नयाँ गीत ”चन्चले मोरी” सार्वजनिक


तितोपाटी- सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ लोकआधुनिक गीत ”चन्चले मोरी”को भिडियो सार्वजनिक भएको छ ।

युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा प्रस्तु्त गरिएको छ । सुन्दर परियारको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमीको को बारेमा गायकले गीतमा निकै मज्जाले गरेका छन ।

आर के लुवाको छायाँकन तथा सम्पादन र श्याम विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा श्याम विसी , सुजता शर्मा , अनु खड्का , हिमाल र मनिषा कपालीको अभिनय रहेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...