Wednesday 29th April 2026
Uncategorized
Image

तितोपाटी- ओमान सरकारले ओमानमा कागजातविहीन भएर बसेका नेपाली आप्रवासी श्रमिकलाई बिनाजरिवाना स्वदेश फर्किने मौका दिएको छ । ओमानस्थित नेपाली दूतावासले सूचनामार्फत ओमानको श्रम मन्त्रालयको स्वीकृति लिएर डिसेम्बर ३१ सम्म ओमान छोड्ने अवसर दिएकाले कागजविहीन भएर बसेका नेपालीलाई अवसर लिन आग्रह गरेको हो । दूतावासका अनुसार यो अवसर सदुपयोग गर्दै स्वदेश फर्किएमा…

Image

(१) ईश्वर कै श्रृष्टी श्रृजना यो संसार देखाउ मलाई मेरो भन्ने आधार। (२) भन के यो बोको प्राणी हो हाम्रो श्रृष्टी ? म त भन्छु हो यो हाम्रो अदुर दृष्टी। (३) बलिदान पुजा गर्नुमा भए स्वार्थ मेरो बिचारमा हुन्न धर्म किमार्थ। (४) संसारमा एक पुजा हो प्रेम धर्म यही एक…

Image

दशै विशेष षड्ऋतुहरु १)शुन्दर बिहान दसैंको दिनमा उमङ्ग मनमा विश्वास लिनेछौ विजयी हुनेछौ देवीको भक्तिले २)जयन्ती मङ्गला काली भद्रकाली अनि कपालीनि यी मन्त्र पढेर दिइ आशिर्वाद शान्तिको संवाद ३)शुक्ल प्रदाबाट शुरु नि भएको नेपालीको चाड दशै हो महान संस्कृति हो शान मालश्री हो गान ४)बादल भाग्दैछ शरद जाग्दैछ बोकेर उमङ्ग…

Image

तितोपाटी- सामाजिक कार्यमा सक्रिय संस्था गुड नेवर्स इन्टरनेशनल नेपाल र लेले सामुदायिक विकास केन्द्रको समन्वयमा श्री फुटुङ मा.बि. तारकेश्वर को ७ काठमाडौमा अवस्थित बिद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । तारकेश्वर को ७ काठमाडौमा अध्यनरत बालाबालिकाहरुलाई पुस्तक पढ्ने बानिको बिकास गराउन बिद्यालयमा रहेको पुस्तकालयलाई विभिन्न प्रकारका १,०२१ थान पुस्तक १६…

Image

तितोपाटी- स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन। सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ। तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन। कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ। कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले वैदेशिक रोजगारीमा…

Image

तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा चार जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतको हवालीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा हवाली पुलिसले चार जना नेपालीलाई पक्राउ गरेको अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ। यसियाली नागरिकद्वारा अबैध मदिरा बेच बिखन…

Image

तितोपाटी- कोरोनाको महामारीको बीचमा नेपालीका प्रमुुख श्रम गन्तव्य मुलुकले आआफ्नै मापदण्ड बनाएर श्रमिकलाई प्रवेशमा खुला गरेका छन् । त्यस्ता मापदण्डअनुसारको व्यवस्था नेपालमा नहुँदा श्रमिक मारमा परेका छन् । देशमै उपलब्ध नभएको एन्टिजेन परीक्षणलाई श्रमिक प्रवेशको अनिवार्य सर्त राखेर श्रमिकलाई विमानस्थलबाटै फर्काउने कामले टिकट लिएर उड्ने तयारी गरेका श्रमिक झनै अन्योलमा…

Image

स्वागत गरे नियमित वर्षात सम्झिएर । रित्तिएको झोली भर्ने सौगात सम्झिएर । बिझ्यो काँडा मुटु भित्र छायो मन अधेरोले मूर्च्छित हुन्छु घरि घरि कालो रात सम्झिएर । झरि बनि नयन बाट उर्लिरहन्छ खहरे सुरुवाती प्रेमिल तिम्रा बात सम्झिएर । पलभरमै खोस्यौ खुसी रसाउँछ आँखा गरिब माथि भै रहने बज्रपात सम्झिएर…

Image

हरी कृष्ण न्यौपाने-नुवाकोटका रंजित घिमिरे र सोलुखुम्बु पिङ्ला-११ घर भएकी पेसी शेर्पाले कुवेतमा एकै दिन आत्महत्या गरेका छन। मृतक घिमिरे र शेर्पा प्रेम सम्बन्धमा रहेका र उनिहरुले जुन-२५,२०२१, शुक्रबार एकै दिन आत्महत्या गरेका हुन। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नंम्बर-१०८८०२५५ रहेकी पेसी शेर्पा र राहदानी नंम्बर-१०२०३३१५ का…

Image

नेपाली साहित्यमा कविताको एक लघुत्तम उप-विधाको रुपमा 'उदक' देखा परेको छ ।  'उदक' को शाब्दिक अर्थ जल अर्थात् पानी हो । उदक लेख्ने लेखक/स्रष्टालाई उदककार वा उदक यात्री भन्ने गरिन्छ । पहिलो, दोस्रो र तेस्रो पङ्क्तिमा क्रमशः एक वटा, दुई वटा र तीन वटा शब्दको प्रयोग गरी विषयवस्तुको उठान, व्याख्या…