Sunday 24th August 2025
Uncategorized
Image

तितोपाटी- स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन। सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ। तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन। कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ। कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले वैदेशिक रोजगारीमा…

Image

तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा चार जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतको हवालीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा हवाली पुलिसले चार जना नेपालीलाई पक्राउ गरेको अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ। यसियाली नागरिकद्वारा अबैध मदिरा बेच बिखन…

Image

तितोपाटी- कोरोनाको महामारीको बीचमा नेपालीका प्रमुुख श्रम गन्तव्य मुलुकले आआफ्नै मापदण्ड बनाएर श्रमिकलाई प्रवेशमा खुला गरेका छन् । त्यस्ता मापदण्डअनुसारको व्यवस्था नेपालमा नहुँदा श्रमिक मारमा परेका छन् । देशमै उपलब्ध नभएको एन्टिजेन परीक्षणलाई श्रमिक प्रवेशको अनिवार्य सर्त राखेर श्रमिकलाई विमानस्थलबाटै फर्काउने कामले टिकट लिएर उड्ने तयारी गरेका श्रमिक झनै अन्योलमा…

Image

स्वागत गरे नियमित वर्षात सम्झिएर । रित्तिएको झोली भर्ने सौगात सम्झिएर । बिझ्यो काँडा मुटु भित्र छायो मन अधेरोले मूर्च्छित हुन्छु घरि घरि कालो रात सम्झिएर । झरि बनि नयन बाट उर्लिरहन्छ खहरे सुरुवाती प्रेमिल तिम्रा बात सम्झिएर । पलभरमै खोस्यौ खुसी रसाउँछ आँखा गरिब माथि भै रहने बज्रपात सम्झिएर…

Image

हरी कृष्ण न्यौपाने-नुवाकोटका रंजित घिमिरे र सोलुखुम्बु पिङ्ला-११ घर भएकी पेसी शेर्पाले कुवेतमा एकै दिन आत्महत्या गरेका छन। मृतक घिमिरे र शेर्पा प्रेम सम्बन्धमा रहेका र उनिहरुले जुन-२५,२०२१, शुक्रबार एकै दिन आत्महत्या गरेका हुन। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नंम्बर-१०८८०२५५ रहेकी पेसी शेर्पा र राहदानी नंम्बर-१०२०३३१५ का…

Image

नेपाली साहित्यमा कविताको एक लघुत्तम उप-विधाको रुपमा 'उदक' देखा परेको छ ।  'उदक' को शाब्दिक अर्थ जल अर्थात् पानी हो । उदक लेख्ने लेखक/स्रष्टालाई उदककार वा उदक यात्री भन्ने गरिन्छ । पहिलो, दोस्रो र तेस्रो पङ्क्तिमा क्रमशः एक वटा, दुई वटा र तीन वटा शब्दको प्रयोग गरी विषयवस्तुको उठान, व्याख्या…

Image

अम्बरिश पोख्रेल- १. शहर बजारमा बाढी आउनु अगाडि नै बाढीको व्यवस्थापन गर्नु पर्छ तर सरकारले सम्पूर्ण कुरा सिडियोको जिम्मामा छोडेको छ । जुन हास्यास्पद छ । २. हावाहुरी, बतास,चट्याङ तथा खडेरी आउँछ विनास गर्छ । पीडित वर्षौसम्म पीडित भएको देखिन्छ । सिडियोले हेर्नु पर्छ । खडेरीको त सरकारले सूचना बटुलेको…

Image

तितोपाटी- लण्डनस्थित नेपाली दूतावासले बिहीबार ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ। 'डेलीमेल'ले बेलायतीहरूको बिदालाई नेपाल भेरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो। समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन्। यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालमा नयाँ…

Image

तीतोपाटी डटकम-काठमाडौं – विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ।प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’ २१ जुन देखि शुरु हुने आयोजकहरुले जनाएका छन्। उक्त प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै…

Image

तीतोपाटी डटकम-बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ।कोरोना संक्रमणपछि उपचार गराइरहेका बिरामीको मृत्युपछि आफन्तले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका थिए।उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत…