Sunday 7th June 2026
ट्रेन्डिङ
Image

हरि कृष्ण न्यौपाने-कुवेतमा जुन महिनाको पहिलो हप्ताबाट एक्कासी गर्मी बढेको छ।खास गरी हरेक बर्ष जस्तै सन २०१८मा पनि कुवेतमा अत्याधिक गर्मी बाढ्दै जान सक्ने भन्दै कुवेतको श्वास्थ मन्त्रालयले गर्मीका लक्षणहरु पहिचान गरी सतर्क रहदै गर्मीबाट बच्नका लागि सबैलाई सुचित गरेको छ। कुवेतको न्युज पोर्टहरुमा प्रकाशित समाचारहरुमा भनिएको छ, यो बर्ष…