Tuesday 7th April 2026
ट्रेन्डिङ
Image

गाडी भित्रै  पालैपालो बलात्कार गर्दागर्दै  रंगेहात पक्राउ तितोपाटी - एक महिलालाई गए राती सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेका…

Image

तितोपाटी - २० वर्षपछि इतिहास दोहोर्याउँदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४-२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहोर्याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा…

Image

तितोपाटी - क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो…

Image

तितोपाटी - दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको हो । यो निर्णय ईपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुनेछ । योसँगै कामदारको तलब प्रति घण्टा ८३५०…

Image

तितोपाटी - भान्छामा धेरै समय बिताउनेहरुलाई पोलिरहेकै हुन्छ । कहिले तातो भाँडामा हात पर्छ भने कहिले खाना चलाउँदा बाफले त कहिले तेलको छिट्टा पर्ने गर्छ । पोल्दा छालामा के लगाउने जसका कारण पोल्न पनि कम होस् र दाग पनि हटोस् भन्ने जानकारी धेरैलाई हुँदैन । जबकी साधारण पोलेको घाउको उपचार गर्न…

Image

तितोपाटी - उपत्यकामा दिनदहाडै हतियार किनबेच हुने गरेको खुलासा भएको छ । प्रहरीले जर्मन पेस्तोल विक्री गर्न हिँडेका ३ जनाको समूहलाई ललितपुरको नख्खिबोटबाट पक्राउ गरेसँगै हतियार किनबेच हुने गरेको खुलेको हो । स्रोतका अनुसार पक्राउ पर्नेमा कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेल छन् । विशेष सुराकीका आधारमा पछ्याउने क्रममा उनीहरुलाई…

Image

बसन्त थापा - अनाथ बालबालिकाका लागि बाजुरा बुढीगंगा नगरपालिका–२ ब्रह्मतोला मलातीमा अनाथ आवास गृह निर्माणका लागी कुवेतबाट सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेरु १ लाख १७ हजार सहयोग गरेको छ। १८ वर्षका खनालले आफ्नै अगुवाईमा भवन निर्माण गर्ने संकल्प सहीत भवनको शिलान्यास केहि महिना गरेका हुन भने भवन निर्माणका लागि ४० लाख…

Image

बसन्त थापा, कुवेत - सन, २०१३ देखि कुवेतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको  सामाजिक संस्था ''लुम्बिनी समाज नेपाल कुवेतले संस्थामा महत्वपुर्ण योगदान पुराउदै आएका मानार्थ संरक्षक तथा नेपाली दूतावास कुवेतमा कर्यारत तृतीय सचिब सुरेस अधिकारी र सोही संस्थाका सह कोषध्यक्ष- कृष्ण केबीलार्इ गत जुलाई २०१८/ १३ तारिकका दिन कुवेतको सिटी…

Image

बसन्त थापा कुवेत - बिश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा २०५ औ भानु जयन्ती तथा साहित्यबाचन कार्यक्रम जलिब स्थित पपिन्स हलमा गत सुक्रवार,१३ तारिकका दिन भव्य रुपमा सम्पन्न भएको छ। भानुभक्तलार्इ स्मरण गर्दै साहित्य वाचन गरिएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकर्मी प्रेम कटवालले गरेका थिए भने प्रमुख अथिति नेपाली दुतावास कुवेतबाट…

Image

हरी कृष्ण न्यौपाने-करिब १० बर्ष देखी कुवेतमा परिवार तथा आफन्तहरुसंग संपर्क बिहिन भएकी साबिकको उहिया-८ गोरखाकी ३१ बर्षिय सुनकेसरी गुरुङलाई नेपाली दुताबास कुवेतको अथक मेहनत पछी घर फर्काइदै छ।उनलाई दश बर्षको पारिश्रमिक एकमुस्ट रुपमा २५ लाख भन्दा बढी नेपाली रुपैया पनि दिलाइएको छ। नेपाली राजदूतावास कुवेतका कुटनैतिक पदाधिकारी मनोज कुमार…