Monday 20th April 2026
ट्रेन्डिङ
Image

तितोपाटी डटकम-कुवेतको नेपाली समाजमा स्थापनाको छोटो समयमै बिभिन्न राहत-उद्दार, सामाजिक अभियानमा हातेमालो र खेलकुदको माध्यमबाट सेवा पुर्याउदै आएको कल्याणकारी नेपाली यूबा समाज कुवेतको कार्यबाहक अध्यक्षको जिम्मेवारी सुबास श्रेष्ठलाई दिईएको छ।आज डिसेम्बर २१,२०१८का दिन कल्याणकारी नेपाली यूबा समाज कुवेतको बैठकबाट श्रेष्ठलाई उक्त जिम्मेवारी दिईएको हो। तितोपाटी डट कमसंग कुरा गर्दै कल्याणकारी…

Image

हरि कृष्ण न्यौपाने-लोक-पप गायक तथा मोडल दुर्गेश थापालाई अतिथी कलाकारको रुपमा ल्याएर स्थानिय कलाकारहरुको साथमा कल्याणकारी युबा समाज कुवेतले आयोजना गरेको सांगितिक धमाका-२०७५ भब्य रुपमा सम्पन्न भएको छ।डिसेम्बर-१४,शुक्रबार २०१८का दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कूलमा आयोजित सांस्कृतिक धमाकामा कुवेतमा रहेका नेपाली दाजुभाइ-दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो भने अतिथी कलाकार…

Image

हरि कृष्ण न्यौपाने- दाङ घर भई कुवेतमा कार्यरत लक्ष्मण बहादुर खत्रीको सडक दुर्घटनामा परि डिसेम्बर-०७, शुक्रबार २०१८ का दिन मृत्‍यु भएको छ। मृतक खत्रीलाई गत नोभेम्बर-२३ तारिक,२०१८ का दिन सबारी साधनले ठक्कर दिएर घाइते बनाए पछी उपचारका लागी अस्पताल पुर्याईएकोमा उनको उपचारकै क्रममा गत शुक्रबार मृत्‍यु भएको हो ।  नेपाली…

Image

बसन्त थापा/ कुवेत- चर्चित लोकपप गायक एवं मोडल दुर्गेश थापालार्इ  कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको छ। कुवेत स्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको निमन्त्रणामा अतिथि कलाकार थापा कुवेतमा सांगितिक कन्सर्ट दिनको लागि अाजै राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुगेका हुन् । कुवेत एयरपोर्टमा  अतिथि कलाकारलार्इ स्वागत गर्नको…

Image

तितोपाटी - कल्याणकारी युवा समाज कुवेतले गर्न लागेको कार्यक्रम कल्याणकारी सांगितिक धमाका २०७५ काे लागि नेपालबाट निम्त्याइएका अतिथि कलाकार लोकपप गायक तथा माेडल दुर्गेश थापा अाज राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुग्दै छन् भने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कल्याणकारी युवा समाज कुवेतका प्रथम उपाध्यक्ष प्रदिप कार्कीले तितोपाटी…

Image

तितोपाटी - मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले काठमाडौं झिकाएको छ । नेपाल आइपुगेकी उनले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी छन् । उनको सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको थियो । परराष्ट्रले आरोपबारे उनीसँग…

Image

हरि कृष्ण न्यौपाने - कुवेतको बातावरणमा स्वच्छता ल्याउनको लागि कुवेतले यस अघीनै सार्वजनिक स्थानहरु, सार्बजानिक यातायात, अस्पताल, बिध्यालय-कलेजहरु तथा सपिङ मलहरुमा धुम्रपान निषेध गरेकोमा पुन: धुम्रपान पछी चुरोटको ठुटा बाहिर फाल्नेहरुलाई नगद जरिवाना गर्ने नयाँ नियम ल्याएको छ।  कुवेतको अनलाइन पोर्ट आइमान मातमा डिसेम्बर-१०,२०१८ का दिन प्रकाशित समाचारमा जनाइए अनुसार…

Image

तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतले २८ डिसेम्बर २०१८ मा कुवेत स्थित जिलिबको पपिन्स हलमा अधिबेशन गर्ने भएको छ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका दलित नाम बाट सम्बोधन गरिएका केही समुदायले दलित नाम प्रति बिमती जनाउदै प्रवास बाट नै दलित शब्द खारेज…

Image

तितोपाटी - काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनालाइ पक्राउ गरि अनुसन्धान पश्चात  उनीहरूविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । होटलमा यौन व्यवसाय चलाएको आशङ्कामा…

Image

तीतोपाटी-आइतबार मुख्मन्त्रीहरुले बोल्ने क्रम नसकिएपछि अन्तरप्रदेश परिषद्को बैठक आज पनि बसिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । आइतबारको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी…