तितोपाटी - सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयर शिवाकोटीलाई मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो । साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत…
तितोपाटी - सरकारले ७ प्रदेशका प्रदेशका प्रमुख र मुख्यमन्त्रीको लागि काठमाण्डाैंमा एक एक भवन दिने गरि कोलोनी बनाउन लागेको छ । प्रत्येक प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री गरी १४ जनाको लागि ७ ब्लकमा १४ वटा घर बनाइने भएको हो । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने…
किरात याक्थुङ चुम्लुङको अध्यक्षमा राजेन्द्र साम्याङखाम लिम्बु तितोपाटी - “लिम्बुवान सवायत्तता, हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराको साथ २१ जुन २०१९ तदानुसार ०६ असार २०७६ शुक्रबारको दिन दोहा स्थित वाईट हाउस रेष्टुरेन्टमा किरात याक्थुङ चुम्लुङ कतारको दशौं अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र साम्याङखाको सभाध्यक्षता, नेपाल आदिवासी जनजाती महासंघ कतारका…
तितोपाटी - नेपालमा बैशाख देखि यता प्राकृतिक प्रकोपको कारण ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते र २ जना बेपत्ता भएको समाचार सार्वजनिक भएको छ । कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइ-सराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ…
साङ्लो लगाउनेलाइ कारवाही गरिने तितोपाटी - सांसद रेशम चौधरीलाई उपचारका क्रममा पनि साङ्लोले बाँधिएकोतस्बिर विभिन्न सांचारमाध्यमसहित समाजिक संजालमा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई टेलिफोन गरी साङ्लो हटाउन निर्देशन दिएका छन्। साथै उनले चौधरीलाई साङ्लो लगाउन संलग्न रहेकालाई तत्कालै कारबाही गर्न निर्देशन दिए पछि तत्कालै साङ्लो हटाइएको छ…
तितोपाटी- नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी एकता भए संगै, प्रवासमा रहेका संगठनहरुबीच कुवेतमा पनि दुई पार्टीका वैदेशिक भातृ संगठन बिच एतिहासिक एकता भएको छ। संघिय समाजवादी फोरम नेपालको नेपाली संघीय समाज कुवेत र नयाँ शक्ति नेपालको अन्तर्राष्ट्रिय नेपाली समाज कुवेत बिचको एेतिहासिक एकता कार्यक्रमबाट निर्मल स्याङ्तान नामाङको अध्यक्षतामा…
हरि कृष्ण न्यौपाने - सन २०१३ मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न आएकी झापाकी ४१ बर्षिय सुमित्रा जबेगु लिम्बुको गत मेई २८ तारिक,२०१९ का दिन कुवेतमा मृत्यु भएको थियोे।बिरामी भए पछि उपचारको लागि अस्पताल भर्न्ना गरिएकि सुमित्राको अस्पतालमै मृत्यु भएको र हाल सम्म…
तितोपाटी - मोरङमा १९ वर्षीया एक युवती पारिवारिक नाता भित्रकै दिदीको 'सेटिङ'मा बलात्कृत भएकी छन्। पथरीशनिश्चरे नगरपालिका ५ की २२ वर्षीया अञ्जना थापाले पारिवारिक नाता भित्रकै बहिनीलाई मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा पुर्याएर अपरिचित व्यक्तिलाई बलात्कार गर्ने वातावरण मिलाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईकाअनुसार…
तितोपाटी - के गर्ने बाँच्नको लागि खानै पर्ने, खान दुःख गर्नै पर्ने । सबलांग होस वा विकलांग पापी पेट पाल्न मजदुरी गर्ने पर्ने बाध्यतामा छन् उनी । उनी हुन प्यूठान नगरपालिका–४, ढाडमग्राका ३२ वर्षीय जीवलाल थापा । तस्विरमा देखिए जस्तै उनको हातमा झन्डै ५ किलोको घन । त्यसलाई उचाल्न २ हात…
तितोपाटी - देशको राजधानी काठमाण्डाैं । तर काठमाण्डाैंमै सर्व साधारण सुरक्षित महशुष गरिरहेका छैनन् । विशेष गरि युवतीहरू यतिखेर असुरक्षित महशुष गरिरहेका छन् । एक्लै दुक्लै घर बाहिर निस्कन पनि डर लाग्दो बन्दै गइरहेको छ काठमाण्डाैमा अाजकल । काठमाण्डाैंका विभिन्न ठाउँमा युवतीहरूमाथि अपरिचित व्यक्तिहरूले पछाडिबाट अाएर सियो जस्तो तिखो बस्तुले…