तितोपाटी-सन् २०१९ मा यूएईमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९९ जना पुरुष र ४ जना महिला रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासकाअनुसार ५८ जनाको हृदयघात, मस्तिष्क पक्षघात तथा रक्सी पिएर ज्यान गएको हो । यस्तै १७ जनाले आत्महत्या गरेका हुन्…
तितोपाटी- अन्तरास्ट्रिय नेपाली साहित्य समाज कुबेत च्याप्टरले आउदो फेब्रुअरी महिनाको १४ तारिख शुक्रबार कुबेत मै पहिलो पटक “काब्य प्रवाह शृङ्खला” गर्ने भएको छ । च्याप्टरले बेला बेलामा बिभिन्न प्रकारका कार्यक्रम आयोजना गरि साहित्यिक खुराक कुबेतबासी नेपालीहरु माझ पस्किदै आएको छ । यसै मेसोमा “काब्य प्रवाह शृङ्खला” पस्किएर कुबेतमा कार्यरत नेपालीहरुलाई…
ताेयानाथ उपेक्षित-सामाजिक सञ्जालमा गाईजात्रा सधैभरी देख्न पाईन्छ । यस्ता जात्राहरुलाई निरन्तर पस्कने चार मुख्य पात्रहरुको पहिचान र तिनको सम्बन्धमा सामान्य चर्चा आजको विषय हो। उनीहरु भन्दा फरक थुप्रै पात्रहरु पनि छन तर समान प्रबृतीका यी चार पात्रहरुलाई अरु सँग तुलना गर्न सकिदैन। उच्च स्तरका भनिएका राजनैतिक खोलमा ढोल बजाउनेहरु, पत्रकारितामा…
हरि कृष्ण न्यौपाने- कुवेतको फर्वानिया अस्पतालको फिमेल वार्डको २० नं कोठामा रहेकि लम्जुङ पुरानाकोट-७ कि उजेली तामाङ खुट्टा भच्चिएर त्यहा पुगेको दुई महिना भयो।उनी भन्छिन"दशा लागे पछि अनेक हुन्छ, हिड्दा-हिडदै लडेँ, अरुको सहयोगमा सडकबाटै उठाएर यहाँ ल्याई दिए।अब त बैशाकी टेकेरै घर जन सक्छु।मलाई जसरी पनि घर जानू छ मलाई…
तितोपाटी-मगर संघ कुवेतको तेश्रो अधिवेशन सम्पन्न भएको छ भने अधिवेशनले मन बहादुर भुजेल मगरको नेतृत्वमा संरक्षक सहितको ६७ सदस्यीय नयाँ कार्य समिति पनि निर्वाचित गरेको छ। मगर संघ कुवेतले हिँजो १७ जनवरी २०२० को दिन कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा माघे सक्रान्ती चाडको अबसर पारेर मगर संघका केन्द्रिय महासचिबलाइ…
तितोपाटी डटकम- कला र गला भएर पनि विदेशिन बाध्य कलाकारहरुलाई संगठित गर्दै स्थापना भएको कुवेतको सबै भन्दा पुरानो साँस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो दसौं वार्षिकोत्सब मनाएको छ। मन्चले जनावरी १७,२०२० शुक्रबारका दिन आफ्ना सहयोगि तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा कुवेतको मिसिला बिच स्थित सामन्द्रको किनारमा एक कार्यक्रमका साथ वार्षिकोत्सब…
किरात याक्थुङ चुम्लुङ कुवेतले आगामी फेब्रुवरी २८ मा कुवेतमा लिम्बु चलचित्र “साम” प्रदर्शन गर्ने भएको छ। संस्थाको नवौं वार्षिक उत्सवको अबसर पारेर कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा उक्त चलचित्र प्रदर्शन गरेर किरात याक्थुङ चुम्लुङले नवाैं वार्षिक उत्सव मनाउन लागेको कुरा संस्थाका विशेष सल्लाहकार एवं एनअारएनए कुवेतका वरिष्ट उपाध्यक्ष समेत…
तोयानाथ उपेक्षित-अरबी मुलुकमा लाखौको संख्यामा नेपाली कामदारहरु छन। यहाँको सार्वजनिक विदाको दिन शुक्रवार हो। शुक्रवारका दिन होटल, रेष्टुरा र सेक्युरिटी गार्डहरुको प्राय छुट्टी हुदैन। यसो भएकाले उनीहरु खाडीमा खोलिएका नेपाली संघसँस्थामा खासै आबद्ध भएको पाईदैन। प्रसस्त क्लिनिंग कम्पनीहरु पनि यी मुलुकमा छन र त्यहाँ काफी संख्यामा नेपालीहरु छन। प्राय धेरैजसो…
तितोपाटी-काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ।शुक्रबार दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।’सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र नै…
जनकपुरधाम -प्रदेश २ मा विभिन्न मन्त्रालय तथा सांसदहरुले उपभोक्ता समितिमार्फत गराएको कामको रकम माग गर्दै आन्दोलनरत संघर्ष समितिले मुख्यमन्त्रीलाई जुत्ता हानेको छ। आन्दोलनरत उपभोक्ता संघर्ष समितिले पूर्वनिर्धारित कार्यक्रम अनुसार जनकपुरधामको जिरोमाईलमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिरमा जुत्ता हानेको हो। प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबु राउत, भौतिक पूर्वाधार विकास…
![]()