Friday 27th March 2026
ट्रेन्डिङ
Image

तितोपाटी - गैरआवासीय नेपाली संघ, मध्यपुर्व महिला संयोजक सुमित्रा देवी पाैडेलद्वारा नेपाली जन-सम्पर्क समिति कुवेतकाे उपाध्यक्ष पदबाट दिएको राजीनामा जन-सम्पर्क समितिले कुवेतले स्विकृत गरेको जनाएको छ। नेपाली जन-सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहीले तितोपाटी डट कम लाइ गराएको जानकारी अनुसार उपसभापति पाैडेलले गत जनवरी १० तरिक मै राजीनामा दिएको भए…

Image

तितोपाटी - अन्तर्राष्ट्रय नेपाली साहित्य समाज कुवेत च्याप्टरले प्रथम काव्य प्रवाह सम्पन्न गरेको छ। अनेसास कुवेतले नयाँ प्रयोगको रूपमा हिंजो १४ फेब्रुअरी २०२० को दिन कार्यक्रम संयोजक गोविन्द प्रसाद तिम्सिनाको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, एनआरएनए मध्यपुर्व महिला संयोजक सुमित्रा देवी पाैडेल तथा नेपाल…

Image

तितोपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डाैं-कुवेतले हरेक वर्ष खेलाउँदै आएको एम बि बम्जन गोल्डकप फुटबलको अठाराैं सिरिज हिँजो १४ फेब्रुअरी २०२० शुक्रबार देखि कुवेतकाे फाहाहिल स्थित फाहाहिल स्पाेर्टस क्लबको फुटबल मैदानमा शुरू भयो। एम बि बम्जन गोल्डकप अठाराैं सिरिजको हिँजो एक समारोह बिच नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतले नेपालका मृगाैला पीडितको उपचारार्थ नेपाली रूपैयाँ ७० हजार भन्दा बढीको सहयोग गरेको छ। समाजले गुल्मीदरबार गाउपालिका वडा न:२ साविक जुभुङ्ग गाबिस गुल्मीका २४ वर्षीय रजालीको दुबै मृर्गोला फेल भई मृर्गौला प्रत्यारोपण गर्नका लागि अार्थिक समस्या भए भएपछि समाजका सदस्यहरूबाट सहयोग संकलन गरी रू. ७१८०२।२६…

Image

तोयानाथ उपेक्षित - कुवेत स्थित अलमुत्ला सिटी प्रोजेक्टमा भएको दुर्घटनामा परि मृत्युबरण गर्न पुगेका ६ जना नेपाली मध्ये दुई जना को थिए भन्ने थाहा पाउन आईतवार सम्म कुर्न पर्ने भएको छ । मृतक चार जनाको नाम भने विहिवारकै दिन नेपाली राजदुतावास कुवेतले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ । पाल्पा…

Image

काठमाडौं - सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई ललितानिवास जग्गा हिनामिना प्रकरणमा छानबिन अघि नबढाउनुको कारण माग गरेको छ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा जवाफ माग गरेको हो। १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर…

Image

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जनाको रिहाइको माग गर्दै थरुहटका नेताले आमरण अनसन शुरु गरेका छन् । २०७२ सालमा भएको टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न र सांसद चौधरीसहित ११ जनालाई रिहाइ को माग गर्दै कैलालीमा थरुहटका नेताले आमरण अनसन शुरु गरेका हुन् । हिजोबाट कैलालीको…

Image

तितोपाटी -कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा अहिले सम्म ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ भने मृतकहरू मध्ये ४ जनाको सनाखत भएको नेपाली राजदूतावास कुवेतले प्रेश विज्ञप्ति मार्फत जनाएको छ। दूतावासले ६ जना नेपाली कामदारहरूको दुःखद निधन प्रति गहिरो दुःख व्यक्त गर्दै दूतावासबाट अावश्यक सहयोग र…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले कुवेतको नेपाली समाजमा पहिलो पटक अायोजना गर्न लागेको काव्य प्रवाह कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अातिथ्यमा भोली दिउँसो २ बजे गर्न लागिएको काव्य प्रवाह कार्यक्रम जलिब अब्बासिया स्थित नेपा फुडल्याण्डको सभाकक्षमा…

Image

तितोपाटी - नेकपाको प्रवास स्थित एकिकृत भातृ संगठन प्रवासी नेपाली एकता मञ्चमा आफूलाई गरिएको मनोनयनलाई सुजन केसी ले अस्वीकार गरेका छन। गत साता नेकपाले प्रवास स्थित एमाले निकट प्रवासी नेपाली एकता मञ्च र एमाओवादी निकट भातृ संगठन नेपाली जनप्रगतिशील मञ्चलाई एकता गर्ने क्रममा केसी एकिकृत संगठन प्रवासी नेपाली एकता मञ्चको…