"संघर्ष गरेकी छु" खाएर होस या नखाएर दुःख त सधैं गरेकी छु । खै कसरी सुनाउँ, आफै अन्योलमा परेकी छु ।। सबैले भन्छन कति खुसी छस है तँ तर संगी साथीसँग अलग सरेकी छु । खायर होस या भोकै दुःख त गरेकी छु ।। कोहि भोकमरीले रोएका छन, कोहि रोगले…
##मुक्तक## आज मात्र हैन हरेक दिन रात भएको छ। यस्तो लाग्छ कि ठुलो बज्रपात भएको छ। किन बुझ्दैन अझै सम्म पनि यो समाजले चोखो मायाको तगारो नै जात भएको छ। (१) हारी सके यो दुनिया पक्षपाती बाट। दुःखेको छ मन मुटु हिजो राति बाट। जसलाई आफ्नै सम्झेर सर्वस्व सुम्पिए उही…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ४०८५ पुगेको छ भने अहिलेसम्म ७२…
गजल मुतकारिब मुसम्मन सालिम १२२ १२२ १२२ १२२ खडेरीको पानी पिलायौ तिमीले । अनौठो जवानी पिलायौ तिमीले ।। समस्या परेको समाधान जस्तै हुँदा झन् सिरानी पिलायौ तिमीले ।। चमेली र बेली गए साथ छोडी बिगारेर बानी पिलायौ तिमीले ।। गरेको छु मैले हिजो आज थोरै बोतलमा लगानी पिलायौ तिमीले ।।…
तितोपाटी - रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गए राती सुर्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा संगै कार्यरत ५ जनाको हत्या गरेका हुन् । हत्या हुनेहरुमा चार पुरुष र एक महिला छन् । उनीहरु सबै स्थानीय हुन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर,…
सत्य घटना -राम भण्डारी सन्तानको भबिष्य अनि मिठा सपना साँचेर मनभरी । मान्यजन, साथीसंगी, देवी-देउराली बिदा लिएँ गाउँ भरि ।। मन बाँधेर देश अनि साथहरु तोड्दै सुनौलो सपना साथमा । आशिर्बाद बाबाको, न्यानो हात आमाको राख्दै माथमा ।। लागें म परदेश अनगिन्ती मेरा चाहनालाइ गर्न पुरा । मेरा बाबा-अामाका पनि,बाँकी…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ३७६२ पुगेको छ भने अहिलेसम्म…
जय नारायण माझी थारू - "हिमाल,पहाड, मधेश तराई, कोही छैन पराई!" आज चरितार्थ भएको छ । डा.बाबुराम भट्टराईले राजनितिमा पद सबै भन्दा ठूलो होइन भन्ने कुरा जनता र समाजको मनोभावना नै सर्वोपरी हुन्छ भनेर आज फेरि सावित गरेर देखाई दिएका छन् । नेपालको इतिहासमा त्यागी नेताहरुको बिरलै जन्म भएको छ…
के गर्यो? -राम भण्डारी मुटु थर्काउने,छिन्-छिन् मै कोहोलो,धर्ती हल्लाउने गरी । जान्थे-आउँथे पहाड छिचोल्दै छितिज पारीनिर्धक्क चरा सरी ।। कहाँ गयो सब यो हामी बिच खालि यादमात्रै रहिरह्यो । बर्षाको भेल झैं आइरहने आज कल्पना मै बगिरह्यो ।। नामै लिन मन छैन यो बर्बादीको,हेर्दाहेर्दै बिमानघाट सुनसान छ । हूलका हूल,…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १०२ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ३४४८ पुगेको छ भने अहिलेसम्म ७१ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल…
![]()