भानु चम्किला तारा ************************** नेपाली लोक छन्द: झ्याउरे ********************** नेपाली सबै झुकायौँ शिर भानुको श्रध्दामा । चम्किलो तारा साहित्य आकाश नेपाल भरिमा । १ । रम्घाको जन्म आचार्य कुल भानुले पाएका । घाँसीले अर्ती दियो र मात्र कविता आएका । २ । मिलेको मुहार त्यो बिर्के टोपी शिरमा सुहायो ।…
गोपाल ढकाल, मनोविद - कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भए देखि ७५ दिनसमम्म अबधिमा नेपालमा एक हजार २ सय…
तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १४७ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६८०१ पुगेको…
महत्व शिलाको ************* सम्बन्ध अति पुरानो पर्यो मान्छे र शिलाको । यसकै बखान गरौँ कि भनी कविता मिलाको । १ । आदिम काल ओढार बस्दा शिलाको चिनजानी । शिलामै सुत्ने शिला नै ओढ्ने शिलाकै सिरानी । २। जनावर मार्न हतियार बन्यो शिलाको धारिलो । काठको टुप्पो त्यो चुच्चे ढुङ्गो देखियो…
तितोपाटी - संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा आठ घर बगाएको छ, ४ जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् भने ११ जना बेपत्ता भएका छन् । पहिरामा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको…
आजको जिन्दगानी माया हुन्छ मीठो बोली सधै कुरा हुन्छ । उनको र मेरो बराबर खुशी पुरा हुन्छ ।। घरी घरी हुन्छ छट्पटी घरी घरी प्यास । अझै माया गरे हुन्थ्यो भन्ने लाग्छ आश ।। सधैंजसो व्यस्त उनी घरको कामले गर्दा हेराहेर हाम्रो हुने गर्छ बेला मौका पर्दा ।। उनी सानू…
निष्ठुरीको यादमा तिमी सँगै बाँच्छु तिमी सँग मर्छु भन्थ्याै पहिले त । आकाश - धर्तीको जस्तो सम्बन्ध बनायौ अहिले त।। मलाई छोडी सुखी सन्सार अन्त नै बसायौ । जिन्दगी भरी मलाई रुवाई अरु लाई हसायौ।। ्र जुन दिन तिमी ले मलाई छोडेको थाहा पाएँ । न त दिनमा खाना खाए…
तितोपाटी - बलिवुडका प्रख्यात अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण भएको छ । गएराती उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । अभिनेता अमिताभ बच्चन हाल बम्बईको नानावटी अस्पतलाको आइसोलेसनमा उपचाररत छन् । अस्पतालका अनुसार अमिताभलाई हल्का कोरोनाको लक्षण देखिएको छ । डक्टरहरुको एक समूहले उनलाई निगरानी गरिरहेको छ ।…
केहि मुक्तकहरू (१) दोषी म मात्र हैन आधा तिम्रो भाग बस्यो । मैंले खबर पाए जब हाँगोमा काग बस्यो । निष्ठुरी निर्णयले तिम्रो, म मरेतुल्य भएँ कहिल्यै नमेटिने मेरो मनमा दाग बस्यो । (२) मान्छे जन्मेर धर्तिमा एक निसान हुन्छ । नाम र दाम कल्पना गर्दै बिहान हुन्छ । बिचरा…
बिद्या हो गुनिलो ********************* शार्दूलविक्रीडित छन्द ** वर्ण-१९ १२ र ७ अक्षरमा (यति) बिश्राम हुन्छ । ********************************* बिद्या हो गुनिलो अपार महिमा मेटिन्न केही गरी, लत्रेको किन हो अज्ञान बनमा देखिन्छ तड्पे सरी । १ । बिद्या नै युगमा अजेय धन हो नासिन्न यस्तो चिज । बकुल्ला कसरी महान जगमा…
![]()