तोयानाथ उपेक्षित, यो जवाफले लाखौ नेपाली निराश छन । नेपाल सरकारको यो भाषा कसैलाई मन परेको छैन । जो समस्यामा छन, अप्ठयारामा छन, विचल्लीमा छन र घर फिर्न चाहान्छन तीनलाई स्वदेश फिर्न नदिने कुरा किमार्थ स्वीकार्य छैन । जो जहाँ छौ तिमीहरु त्यहि बस भन्नु को अर्थ के हो ?…
तितोपाटी - आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो। आइतबार मात्र…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ६ नेपाली सहित ३६४ जना संक्रमित भएका छन, भने ५ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा पछिल्लो २४ घन्टामा ३६४ सहित अहिलेसम्ममा ४,९८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुवेतमा कोरोना…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ११ नेपाली सहित ३५३ जना संक्रमित भएका छन, भने ४ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै सबभन्दा बढी आज पुष्टि भएको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दो क्रममा छ ।…
जयनारायण माझी थारू-अप्रिल महिनाको १ तारिक देखि कुवेत सरकारले अवैधानिक आप्रवासी कामदारहरुलाइक् घर फिर्तीको लागि एमनेस्टी ( आममाफी )को ब्यवस्था गरेको छ जसमा कुवेतमा रहेका बिभिन्न देशका नागरिक सरह अवैधानिक भइ बसेका आप्रवासी नेपाली नागरिकहरु पनि बिना रोकतोक नेपाल जाने प्रावधान दिएको हो । यस सुविधाको फाईदा उठाउनको लागि कुवेत…
तोयानाथ उपेक्षित, कुवेत सरकारद्धारा गैरकानूनी रुपमा रहेका आप्रवासीहरुलाई घर जान दिने गरी खोलिएको एम्नेष्टिको लाभ नेपालीहरुले पनि लिन पाउने भएका छन । गत महिना देखि नेपालीहरुले सोधिरहेको सवाल र मागको सम्बोधन गर्दै नेपाली राजदुतावास कुवेतले आज आफ्नो आधिकारिक फेसबुक पेजमा तत सम्बन्धमा सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचनामा भनिएको…
तोयानाथ उपेक्षित, सधै कोरोनाको विषयमा केन्द्रित चिन्ता र भयले अन्य सवै गतिविधीहरुलाई ओझेलमा परेका छन । खगोलिय अनुसन्धान र त्यसले प्राप्त गरेका नयाँ खोजहरुका समाचार पनि खासै खोजिने र पढिने समाचार हुन छाडेका छन । तर कोरोनालाई जति महत्व दिएर हामी हेर्दछौ कोरोना फोवियाले पनि त्यति नै हामीलाई सताईरहन्छन यसर्थ…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) १५ नेपाली सहित १५२४ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दै छ । पछिल्लो २४ घण्टामा एक नेपाली सहित ११९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार सबै भन्दा बढी ६८ जना…
तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) १४ नेपाली सहित १४०५ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३१ जना भारतीय नागरिक रहेका छन । त्यसैगरी आज पनि…
तोयानाथ उपेक्षित, कुवेतमा गैह कानूनी रुपमा रहेर लुकिछिपी बसेका नेपालीहरुले नेपाल जान पाउने सम्भावना बढेको छ । यहि अप्रिल २६ देखि ३० सम्म नेपालीहरुले तोकिएको स्थानमा गएर आफ्नो नाम दर्ता गराई घर जाने तयारीमा लाग्न एनसीसी कुवेतका अध्यक्ष सुजन केसीले तितोपाटी मार्फत आह्वान पनि गर्नु भएको छ । अध्यक्ष केसीले…