दुइ मुक्तक निमन्त्रणा छ सबैलाइ भेटौँला कोसेलीमा । जिज्ञासा मनका हाम्रा मेटौँला कोसेलीमा । पिडा मनभरी छ तैपनि मन भुलाउनलाई सँगै साहित्यको सारङ्गी रेटौँला कोसेलीमा । (२) कस्तो नसा हो यो पुरै रमझम हुने रहेछ । थप्दै जाँदा झन्-झन् मुटुमै छुने रहेछ । ह्रदयस्पर्शी दिलका ढोकाहरु उघारेर मनका पिर ब्यथाहरु…
तितोपाटी - कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका बस्ने ६५ वर्षीय भारतीय नागरिक एक, धनुषा सहिद नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुष र बारा जिल्ला फेटा गाउँपालिकाका ६० वर्षीय पुरुष रहेका छन् । यो सँगै…
तितोपाटी - लोक दोहोरी गायक सागर खड्काको तीज कोसेली "मालती मंगले" गीत डि जि एस नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । तीज नजिकिंदै गर्दा गत हप्ता मात्रै गायक खड्काको यो गीत दिपा कोइरालासँगको संयुक्त प्रस्तुतिमा सार्वजनिक गरेका हुन् । यस गीतमा गायकलाइ अहिलेकी निकै चर्चित लोकदोहोरी गायिका शान्ति…
कोरोना पुराण नेपाली लोक छन्द-झ्याउरे उहिले कतै लुकेको होला पापिष्ठ कोरोना । बुझ्दैन मन नभने आज पुराण कोरोना । १ । कोरोना घरै कोरोना बनै कोरोना कोरोना । नभाको ठाउँ भेटिन्न कतै पातकी कोरोना । २ । रेडियो खोल्छु कोरोना बज्छ टीभीमा कोरोना । साथीले फेरी सुस्तरी बोल्यो धन्य हो…
तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८६१३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५४४० जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ७५…
गजल झरि परेपछि मन त्यत्तिकै आतिने रहेछ । पल पलमा झस्किंदै रात काटिने रहेछ ।। कोभिड,बाढी,पहिरो,डुबानको मारले खाटा बसेको घाउ फेरि फाटिने रहेछ ।। क्षणभरमै हेर्दाहेर्दै गाउँ नै सखाप पार्दै बिस्वासै नलाग्ने ठाउँमा भासिने रहेछ ।। निर्दयी बनेर प्रकृतिले ताण्डब देखाउदा बिनाशले ठूलो धन र जन मासिने रहेछ ।। श्रावणमा…
तितोपाटी - बागलुङ नगरपालिका–१ निरयघाट नजिक शनिबार राती खसेको पहिरोले तीनवटा सवारी साधन पुरिएका छन् भने पहिरोमा दुई जना युवक बेपत्ता भएका छन् ।सडकमा पहिले देखि खसेको पहिरो हटाउन गएका स्काभेटर, टिपर र ट्र्याक्टरलाइ माथिबाट झरेको पहिरोले पुरेको छ भने टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता…
दलको भोगी प्रकृति पनि नेपाली लोक छन्द(झ्याउरे ) ********************* चल्दैछ आज लाटाको देशाँ गाँडाको रजाईं पुत्लाले पनि हिँडेको रैछ समुह बनाई ।१ । मण्डली बिना बग्दैन नदी आगोले पोल्दैन छिमेकी साथी फरक दल चुईँक्क बोल्दैन ।२ । माहुरी जस्तो जमात यहाँ बन्दैन पुत्लाको मपाईँ ठूलो देखिन्छ फेरि यी नाथे भुत्लाको…
तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८४८३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५३८५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०६…
तितोपाटी - नेपालको सबै भन्दा पुरानो राजनीतिक पार्टी नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई…