Tuesday 7th April 2026
ट्रेन्डिङ
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा १२०४ जना संक्रमित थपिएका हुन् । सोहि अबधिमा १४४७ जना निको भएका छन् भने थप ११ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ६२७९७ पुगेको छ भने देश भरका अस्पताल…

Image

तितोपाटी - संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा शनिबार बिहान संविधान दिवस सम्बन्धी एक विशेष समारोह मनाएको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी भएको ५ वर्ष पूरा भएको अवसरमा कोरोना कहरका बीच काठमाडौंको टुँडिखेलमा संविधान दिवस मनाइएको हो। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष…

Image

नारायण कोइराला - आज बिदाको दिन आन्दोलनको योद्धा बनेर विदेश आएको पनि धेरै समय भयो । मारुमुमिको मिहिनेत अनि देशको अवस्था देख्दा मनमा पीडा भरियो अनि एउटा चिट्ठी लेख्न मन लाग्यो। सम्माननीय नेताज्यूहरु नमस्कार अनि अभिवादन । "म देशको सिपाही हु,देशप्रति ठूलो माया छ।हजुरहरू प्रति पनिमेरो कुनै दुस्मनी छैन।हर लडाइँमा हजुरहरुको…

Image

तितोपाटी - सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक  आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट…

Image

तितोपाटी - नेपालमा नयाँ संविधान जारी भएको आज पाँच वर्ष पूरा भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा शनिबार बिहान संविधान दिवस सम्बन्धी एक विशेष समारोह हुने भएको छ । २०७२ असोज ३ गते संविधान सभाबाट निर्मित ‘नेपालको संविधान’ जारी भएको पाँच वर्ष पुगेर छैटाैँ…

Image

तितोपाटी - नेपाल सरकारको आफ्नै रेल शुक्रबार जनकपुर आइपुगेको छ । नेपालको आफ्नै रेल चलाउने योजनाअनुसार रेल विभागले कोकन रेल्वे कर्पाेरेसन लिमिटेडसँग जीटूजी -सरकार टू सरकार)मार्फत १० मे २०१९ मा रेल खरीदसम्बन्धी सम्झौता गरेको थियो । भारत सरकारको मातहतमा रहेको कोकनसँग यो रेल भन्सार शुल्कबाहेक झण्डै ८४ करोड (८३ करोड…

Image

तितोपाटी - पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ५९ कोरोना संक्रमित देखिएका छन् । यो अहिलेसम्म एकै दिन पुष्टि भएका सङ्क्रमितहरूको सर्वाधिक सङ्ख्या हो। काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । त्यसै गरि पछिल्लो २४ घण्टामा काठमाडौं…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन २ हजार भन्दा बढि मानिस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २०२० जना संक्रमित थपिएका हुन् । यो संख्या दैनिक संक्रमित हुने अहिले सम्मको अधिकतम हो । सोहि अबधिमा ८७१ जना निको भएका…

Image

तितोपाटी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । अमेरिकी पूर्वमोडेल एमी डोरिसले अजभन्दा २३ वर्षअघि आफू २४ वर्षको उमेर हुँदा ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । बिहीबार उनले बताए अनुसार ट्रम्पले २३ वर्षअघिको ओपन टेनिस प्रतिष्पर्धाको क्रममा उनीमाथि यौन दुर्व्यवहार गरेका थिए…

Image

तितोपाटी - इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं संस्करण भोलि शनिबारदेखि युएइमा सुरु हुँदै छ। प्राय जसो मार्चमा हुने आइपिएल कोरोना भाइरसको महामारी फैलिएपछि सञ्चालन हुन सकेन। निर्धारित मिति भन्दा धेरै पछि सञ्चालन हुन लागेको  यस सिजनको आइपिएल कोरोनाको कारण भारतमा हुन नसकेपछि युएइमा हुन लागेको छ भने उद्घाटन चरणको…