पैलो भेट्मै पिरतीको लगन गाँठो कस्यौ सानू । झूटो माया जालमा परी नराम्ररी फस्यौ सानू । स्वर्गका ती अप्सरा झैँ बनी हिड्न अरु सामु, सोह्र शृङ्गारका सामान शरीर भरी घस्यौ सानू । मुटु क्षिया क्षिया पर्ने धारिलो त्यो हतियार भै, दिल भित्र डेरा जमाइ खै कसरी बस्यौ सानू । हरेक…
शिव ब्रह्मा शिव विष्णु शिव नै महेश्वर । अनादि अनन्त महांकाल उनै विश्वम्भर । भूतप्रेत साथमा लिई भाङ्ग धतुरो खाने खरानी घसि बाघको छाला बेर्छन् दिगम्बर । कालकुट विष निलेर प्राणीलाई बचाए उग्र हुँदा अनेक रुप विरभद्र भयकंर । त्रिलोकका अधिपति सृष्टि र संहारकर्ता भक्ति गर्छन् उनैको देवता राक्षस र…
यता ! मिठा भाषण छाटेर जनता भुलाउदैछौ अझै पनि उता ! मेरो देश डिभीको लाईनमा उभिएर पि आर को सपनामा गुँड लगाई कोरल्दैछ ओथारोमा सन्तानहरु उडाएर वयस्क युवाहरु कोरीयामा खोरिया खन्दैछ जापानका मेट्रोमा निन्द्राले च्यापेर बिर्सिदैछ गन्तव्य अष्ट्रेलियाका प्लेटफर्ममा रात काटेर हेर्दैछ अनिदो विहान अरबका खाडीको कुरै नगर बालुवामा पिल्सिएर…
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षको बुधबार र बिहीबारका लागि बोलाइएको राष्ट्रिय भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार साँझ एक विज्ञप्तिमार्फत उनले नेकपा (एमाले)ले कुनै पनि भेला आयोजना नगरेकाले गुटगत भेलामा नजान निर्देशन दिएका हुन्। उनले नेपाल पक्षले बोलाएको भेलालाई लिएर गम्भीर ध्यानाकर्षण भएको समेत…
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतलनिवासमा बसेको सर्वदलीय बैठकमा समसामयिक विषयमा छलफल भएको छ । बैठकमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणको विषयमा जानकारी दिएकी छिन् । बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिले बंगलादेशको मैत्रीपूर्ण भ्रमणका सिलसिलामा भेटघाट र चियापानका लागि बैठक बोलाएको भए पनि समसामयिक राजनीतिक विषयमा समेत…
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले चैत ४ र ५ गते आयोजना हुने राष्ट्रिय भेलामा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्रीलाई प्रमुख अतिथिको निम्तो दिएको छ ।आज (मंगलबार) ललितपुरको सानेपास्थित हेरिटज गार्डेनमा भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेलामा प्रमुख अतिथि भएर सहभागी…
चालू आर्थिक वर्षको ७ महिना (साउन–माघ) मा नेपालको निर्यात बृद्धिदर ७.६ प्रतिशतमा सिमित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा कुल निर्यात ७.६ प्रतिशतले वृद्धि भई कुल ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो । जब कि अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले…
मुक्तक १) के भयो भएर हामी काली मनै त हो । नभने पनि बेलाबेला जाली मनै त हो । रूपमै के लाग्छौ पछि धोका हुन सक्छ सक्छौ सिउँदो भर्न छ खाली मनै त हो । २) जानिजानी नगर आनाकानी मेरो अगाडि । नभन सामुन्ने आई छु दानी मेरो अगाडि ।…
नसोध्नु होस् म वैरागी भएको रहस्यमय कुरा, कसरी दिउँ उत्तर? जिवनबाटै वितृष्णा जागेको बेला। मेरा पनि आशाहरु होलान् नि झोलीभरि, मन छैन र प्रफुल्लित भएर आफ्नो परिचय दिने? तर म मात्र पलाँसको फूल......। भगवानको एक सुन्दर सृष्टि नै हुँ म पनि, के मलाई रमाउने रहर थिएन होला र? तर म…
मुक्तक १. जसोतसो जिन्दगानी जाला भन्नुहुन्थ्यो बा । धुजा धुजा पर्छ तेरो पैताला भन्नुहुन्थ्यो बा ।। याद आउँछ बाबाको अन्तिम बोलिवचनको । यस्ले खै कसरी गरिखाला भन्नुहुन्थ्यो बा ।। २. धर्म भुलेर मान्छेले पाप बोलि रहन्छ । भईरहेको सम्बन्धलाई बिथोलि रहन्छ ।। आखिर के पाउनुको लागि यो सब । अनावश्यक…
![]()