Wednesday 8th April 2026
ट्रेन्डिङ
Image

कुवेर गिरी- हामी नेपालीहरूको दसैँपछिको ठूलो चाड हो तिहार । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहार ५ दिनको भए पनि विशेष गरेर तीन दिन लक्ष्मीपूजा, गोवद्र्धन पूजाका साथै भाइटीकामा दिदीबहिनीसँग टीका, आशीर्वाद तथा शुभकामना लिने गरिन्छ । तिहार दाजुभाइ र दिदीबहिनी बीचको प्रेमको पर्व पनि हो । यो…

Image

कोरोना संक्रमित भई उपचार गराइरहेका चिकित्सक डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन्।शुक्रबार कोरोना संक्रमण देखिएपछि केसी टिचिङ अस्पतालमा उपचाररत छन्। प्रधानमन्त्री केपीशर्मा ओलीले ट्वीटरमार्फत केसीलाई स्वास्थ्यलाभको कामना गर्दै सरकारले उपचार खर्च व्यहोर्ने बताएका थिए। केसीले त्यसकै जवाफमा आज एक विज्ञप्ति जारी गर्दै संक्रमित विपन्न र दूरदराजका नागरिकले…

Image

बालकृष्ण अधिकारी- प्रमुख  प्रतिपक्षी नेपाली कांग्रेसले महामारी, मृल्यवृद्धि, अभाव र वेरोजगारीका कारण आम जनताको जीवन थप कष्टकर हुँदा पनि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ताको छिनाझपटीम व्यस्त रहेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले कम्युनिस्ट नेतृत्व वर्तमान सरकार जनताको पिरमर्कामा संवेदनशील रहेको आरोप लगाएको…

Image

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेस गरेको राजनीतिक प्रतिवेदनले नेकपाको एकता नै गम्भिर मोडमा पुगेको बताएका छन् । नेता पोखरलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको संगीन आरोपसहितको राजनीतिक प्रस्ताव फिर्ता लिन कार्यकारी अध्यक्ष प्रचण्डलाई आग्रह…

Image

कोरोना दशैँ आएर गयो बिशेष भएन कोरोना भने बसेको बस्यै कहिल्यै गएन टुप्लुक्क गरी तिहार आयो कोरोना साथमा पिर र चिन्ता जस्ताको तस्तै जनको मनमा ।१।🌷🙏🌺 संस्कृति हाम्रो अत्यन्त राम्रो प्रकृति साथमा पृथिवी जल आकाश वायु सूर्यको तेजमा सबैले मिली प्रकृति पूजा गर्दछ्न् सज्जन चाड र पर्व द्यौसी र भैलो…

Image

हेलो! दाजु आराम हुनुहुन्छ? औ ठीक छ मलाई। ए बहिनी सञ्चै छौ? हजूर दाजु हामी सबै सञ्चै छौ। अनि के गर्दै हुनुन्छ त दाजू? के गरु? बहिनी यो परदेशको ठाउँमा डिउटी जानें तयारी म अब गर्दै छू। तेस्तो पनि हुन्छ दाई? आज त तिहार होनी। तिमी बुझ्दिनौ सानी मनकी सुन्दर…

Image

बुद्ध र सगरमाथा हुन् चिनारी नेपालको । विर गोर्खालीको नामले छ पल्ला भारी नेपालको ।। छिमेकीले हस्तक्षेप गरेका छन् हरेक गौरवमा पहिचानको अस्तित्व नै संकटमा पारि नेपालको ।। सिर्जनशील पुर्खाको मेहनतले बनेका ती खाली खालीछन् उर्वर खेतबारी नेपालको ।। नेताले स्वाभिमान, नदी-नाला, सम्पदा बेच्नाले विदेशीले रित्याई दिएकाछन् भकारी नेपालको ।।…

Image

विश्वभरी आज भोलि कोरोनाको सास्ती। नेपालमा तिहारको रौनक छ अति। कताबाट भ्यागुताको ह्वात्तै संख्या बढ्यो। राजनीति समेटेर साहित्यमा चढ्यो ।१।🌷🙏🌺 कविहरु बेहाल छन् खुट्टा तानिएर। अघि जान लाग्दाखेरि छिर्की हानिएर। अघि जान्छु भनिकन यसो मुन्टो तान्छ्न्। पत्तो नपाई खुट्टा तान्दा कान्ला मुनि जान्छन् ।२।🌷🙏🌺 नारी कवि अलि बढी तानिनेमा परे।…

Image

नारायण कोइराला - साँझ पर्न लागि सकेको थियो। म तरकारी बारीमा पस्दै थिए।अब के तरकारी टिप्ने?तरकारी बारी पनि हाम्रो देशको राजनीति जस्तो ,लथालिङ्ग भताभुंग थियो।फेरिपनि मलाई। तरकारी टिप्नु थियो। एउटा कुनाबाट पसे। पस्ना साथ लम्पसार पारेर बसेका लाउकी साहब्लाई देखें।यसरी बस्नु भयको थियो ।की सायद म वहाँलई जो टिप्न आयको…

Image

तीतोपाटी - कुवेतको अलघानिम इन्डस्ट्रीमा कार्यारत २९ जना नेपाली युवाहरूको समुहले एकदमै दुर्लभ किसिमको रोगबाट पीडित १३ महिनाकी दुधे बालिका सियोना श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग गरेको छ । ति युवाहरूले स्वस्फुर्त रूपमा एकापसमा रकम संकलन गरि नेपाली रूपैयाँ रू.२३७५९।५४ अक्षेरूपी तेइस हजार सात सय उनन्साठी रूपैया चाैवन्न पैसा सियोना श्रेष्ठको…