तीतोपाटी - नेपालमा कोभिड-१९ महामारीको कारण पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा राजधानी उपत्यकामा ८९९…
तीतोपाटी - कुवेत ट्रेड युनियन फेडेरेसरनले नेपाली आप्रवासी कामदारलाइ लक्षित गरि कुवेतको श्रम कानुन सम्बन्धि एक कार्यशाला सम्पन्न गर्यो । ट्रेड युनियनको सभा हलमा हिँजो शुक्रबार २० नोभेम्बर २०२० का दिन सम्पन्न उक्त कार्याशालामा प्राइभेट सेक्टरमा कार्यरत आप्रवासी कामदारका अधिकार र दायित्व सम्बन्धमा कुवेतको श्रम कानुनले गरेका व्यवस्था बारेमा विस्तृतमा…
हुन त परदेशमा बसेर देश चलाउनेहरू संग धेरै बहस गर्ने हैसियत म राख्नदिन, राख्ने मन पनि छैन । न त मलाई यिनीहरूले अवसर दिए न त मैले नै यिहनीहरूसँग रोइकराइ गरें । कारण जे होस् म परदेशी भएं । आफ्नो पेट र बालबच्चा पाल्ने क्षमता छ म सँग । तपाईहरु…
तिमीसँगै प्रित गाँसी शहरमा डुल्न मन छ । मनको भारी बिसाएर पिर ब्यथा भुल्न मन छ ।। जोडी ढुकुर कुर्लिए झैं वर पिपलको छहारीमा तिम्रो काखमा निदाएर दायाँबायाँ झुल्न मन छ ।। तिम्रै नामको मेहेन्दी लगाएर हराभरा भई त्यो मनको बगैँचामा गुलाफ झैं फुल्न मन छ ।। बाँच्नु पर्छ हाँसी…
भाषा र भेष सँस्कृति सबै मानव सभ्यता सँस्कार अनि चाड र पर्व मूल्य र मान्यता सन्तान पनि सिकेको राम्रो थपिन्छ भव्यता देशको भक्ति कदापि छैन माटोमा सिमित ।१।🌷🌺🌼 नियम छैन कानुन छैन हरायो सभ्यता पुराना कुरा तोडेर फाल्ने यो कस्तो मान्यता सालिक तोड्ने पुस्तक बाल्ने अनौँठो तरीका सज्जन सबै रोएका…
हरि कृष्ण न्यौपाने – तनहुँ घर भई कुवेतमा कार्यरत बिष्णु बिश्वकर्मा (सुनार) को हृदयघातको कारण मृत्यु भएको छ । गत नोभेम्बर १०,२०२० मंगलबारका दिन दिउँसो कुवेतको फर्वानियामा उनको मृत्यु भएको हो।उनी राष्ट्रिय पन्चेबाजा समूह कुवेतका अध्यक्ष तथा लाली गुराँस सांस्कृतिक समूह नेपाल-कुवेतका उपाध्यक्ष समेत रहेका थिए। नेपाली राजदूतावास कुवेतका दितिय…
जय नारायण माझी थारू - जसरी नेपाल र नेपाली जनतालाई कहिले राणाको नाममा कहिले प्रजातन्त्रको नाममा त कहिले गणतन्त्र को नाममा पुँजिवादी भिडतन्तले शताब्दिऔँ देखि राज्यलाई ओछ्यान र जनतालाई नोकर बनाएर राख्यो । जनताको अधिकारलाई बेवास्ता गर्दै हुकुमवाद र हेपाहवादको कोरोनारुपी मान्याता स्थापित गर्याे । ठिक यसैबाट रुपान्तरित गठजोड बाट…
बोल्दैछ नेपाल तिहार आज सन्तोष आनन्द जहान साथ विचित्र उन्माद जुटेर मान्दा आफन्त भेटेर मिलेर खाँदा ।१। 🌷🙏🌺 दिदी र बैनी घरमा उदाए अनेक मिष्टान्न लिएर आए निधार चुम्दैछ दयालु हात मायालु बोली र प्रसाद साथ ।२। 🌷🙏🌺 सद्भाव सत्कार प्रशस्त देखेँ निधार छाम्दै म बसेर लेखेँ आघात सन्त्रास कुभाव…
सर्जकहरु दर्शक श्रोता सम्पूर्ण सज्जन तिहार आयो जंघार तरी बसेको सँघारमा कामना राम्रो हजुर हाम्रो भनेर माग्दैछु लक्ष्मीको साथ शारदा पनि साथैमा पुज्दैछु ।१।🌷🙏🌺 कोरोना शुरु भएको दिन रिसाई भागेकी खै कता गईन् सुटुक्क गरी लुकेर बसेकी मनमा पिडा नाचेको नाच्यै धपाई गएन शारदा पूजा गरेँ र बसेँ अहिले सम्म…
तीतोपाटी समाचारदाता - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले संसारभर साहित्यिक कार्यक्रमको आयोजना गरेर ११२औ लक्ष्मी जयन्ती मनाईको छ । केन्द्रीय कार्यसमिति र केही च्याप्टरहरूले शनिबार जुमप्रविधिका माध्यमले लक्ष्मी जयन्ती मनाए भने केहीले आइतबार मनाएका छन् । । शनिवार अनेसास केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा.पद्मप्रसाद देवकोटा, हारुहितो नोजु लगायतले…
![]()