Saturday 11th April 2026
ट्रेन्डिङ
Image

तीतोपाटी -अस्ट्रेलियाले कोभिड–१९ विरुद्धको खोप परीक्षण रोकेको छ । युनिभर्सिटी अफ क्विन्सल्यान्ड र बायोटेक कम्पनी सीएसएलले संयुक्त रूपमा निर्माण गरिरहेको खोपको प्रतिक्रिया नकारात्मक देखिएपछि परीक्षण रोकिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार परीक्षणका क्रममा उक्त खोपले एचआईभी पोजिटिभको नतिजा दिएको थियो । अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणका लागि निर्माण गरिरहेको यो पहिलो खोप…

Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १३…

Image

सुन्न परेको कुरो,के हो कुन्नी? सुत्ने बेला भयो भनी बेड तिर गएको आठ करोड घोटाला भयो भन्ने न्युज पो सुन्नमा आएको।। झन झनी रिस उठी, कम्पारो नी तात्यो गर्न त के सक्छु दुईचार शब्द कोरे, कस्तो भयो देशमा भनी मन भित्र रोए।। अस्ति मात्र मास्टर काटेँ, आज फेरि यस्तो के…

Image

तीतोपाटी - विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ । रोस्सीको ६४ वर्षको उमेरमा निधन भएको हो । १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए, उनले यस विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पनि जितेका थिए । इटलीलाई सन्…

Image

तीतोपाटी - वीरगन्जमा महानगरपालिका लक्षमणवा स्थित रहेका तराई अस्पतालमा एक महिलाले एक साथ ३ वटा बच्चा जन्माएकी छिन् । रौतहट बन्कुलटोल की २२ वर्षीय अनिता देवीले एक्कै साथ २ छोरा र एक छोरी गरी ३ जना बच्चालाई जन्म दिएकी हुन् । एक,एक,मिनटको फरकमा ३ वटै बच्चाको जन्म भएको अस्पतालका चिकित्सक…

Image

तितोपाटी- विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ । एकीकरण भएको सहमति पत्रमा विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे र साझा पार्टीका संयोजक रविन्द्र मिश्रले हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन् । अब एकीकरण पछि पार्टीको नयाँ नाम विवेकशील साझा पार्टी हुने भएको छ । चुनाव…

Image

तीतोपाटी - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ। सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। अब सगरमाथाको उचाइ ८,८४८.८६ मिटर पुगेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेका हुन् । सगरमाथाको नयाँ…

Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अबधिमा १६२१ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने निको हुनेको २ लाख २९ हजार ५४…

Image

तीतोपाटी - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज मंगलबार दिउँसो सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई…

Image

तीतोपाटी - अभिनेत्री श्वेता खड्काले सोमबार विवाह गरेकी छन्। उनले धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन्। काठमाडौंको गोकर्ण रिसोर्टमा उनले लगनगाँठो कसेकी हुन्। यसअघि ६ वर्ष पहिले चलचित्र अभिनेता श्रीकृष्ण श्रेष्ठ सँग विवाह बन्धनमा बाँधिएकी उनी छोटो समयमा नै श्रीकृष्णको मृत्यु भएपछि पारिवारिक सहमतिमा दोश्रो विवाह गरेकी हुन् । एक्लो जीवन बिताइरहेकी…