कुराले हँसायो कुराले रुवायो कुराले डुलायो कुराले भुलायो कुराले जितायो कुराले हरायो कुराले बिगार्यो कुराले सपार्यो ।१।🌷🙏🌺 कुराको खुराकी कुराको सुराकी कुरा नै विनोदी कुरा हो बियोगी कुरा नै बिगारी कुरा नै विचारी कुराले पियारो बनेमा बिवेकी ।२।🌷🙏🌺 कुराको पिरालो कुराको झमेला कुराले भुलायो गरायो अबेला कुरा हुन् विधाता कुरा…
नारायण कोइराला - संसारको कुनै शक्तिले हराउन नसकेको हाम्रो सानो देश नेपाल । सीधा अर्थमा भन्नु पर्दा कसैको गुलाम बन्न नपरेको । दुस्मनलाई जसरी भए पनि हराएर छोड़ने । हाम्रो इतिहास हाम्रो गौरव छ । आज पनि दुनियाँको धेरै मुलुकमा नेपाली भन्ने बितिकै साहसी, इमान्दार, लगनशील अनि बोलीको पक्का भन्ने…
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले दशककै सर्वश्रेष्ठ खेलाडीको रूपमा चयन गरेको छ । यही क्रममा उनलाई आइसिसीले सर्वश्रेष्ठ खेलाडीका रूपमा सर गारफिल्ड सोबर अवार्डबाट पनि सम्मान गरेको छ । विराटले सन् २०११ देखि हालसम्म बनाएको रनको आधारमा आइसिसीले सम्मान गरेको हो । विराटले एक…
हाँगा खस्ने डरले होकी, फेदै ढाल्छ घाती हजुर । स्वचालित इमान उस्को, के दुख्ला र छाती हजुर ।। राज्य कोषको ढुकुटीमा, गर्नु गर्यो ब्रह्मलुट, नाता गोता आसे पासे, लगाएर ताँती हजुर ।। यो देशको विकास अनि समृद्दिको कुरा गर्थ्यो, चिचीपापा चाखेपछि, राख्यो काम थाँती हजुर ।। स्वार्थ, लोभ, घमण्ड र…
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पछिल्लो दशकको टी-२०, एकदिवसीय र टेस्ट टिम घोषणा गरेको छ। आइसिसीले आइतबार घोषणा गरेको टिममा विगत एक दशकमा उत्कृष्ट खेलेका खेलाडी समावेस गरेको छ। यसअघि आइसिसीले टिमका लागि मनोनयन सार्वजनिक गर्दै भोट गर्न आह्वान गरेको थियो। सोहि मनोनयनको आधारमा आइसिसीले टेस्ट, एकदिवसीय र टी-२० टिम…
तीतोपाटी - संसद विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष १३ गते १६५ निर्वाचन क्षेत्रमा आव्हान गरेको विरोध प्रदर्शनमा सहभागिता जनाउनका लागि सभापति शेर बहादुर देउवाले अपील गरेका छन् । सभापति देउवाले शनिबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्धमा आव्हान…
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बृहत् मोटरसाइकल र्याली निकालेको छ । र्याली बबरमहलबाट शुरु भएर थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबारमार्ग पुगी सभामा परिणत भएको थियो । र्यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी थिए । राप्रपा…
तीतोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर देशलाइ प्रतिगमन तिर धकेलेको भनदै प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन सुरु भएको छ। नागरिक आन्दोलनका अगुवाहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा नाटकसहित विरोध प्रदर्शन गरेका छन्। ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद् विघटनको विरोध गरेका हुन् । गत…
~मरेर आखिर मट्टिमा मिल्छ भौतिक देह यो~🌷🙏🌺 ~लोक छन्द: झ्याउरे~🌷🙏🌺 दुधमा नौनी काठमा आगो लुकेर बस्दछ बाहिरी रूप हेरेर झट्ट कसले देख्दछ ? इश्वर हाम्रो हृदयभित्र कुनामा बस्दछ अज्ञानी जन बुझ्दैन किन ज्ञानीले बोल्दछ ।१।🌷🙏🌺 परोपकार परम धर्म शास्त्रले बोल्दछ अरुको सेवा गरेमा मान्छे विशाल बन्दछ धर्मको मर्म नबुझ्दाखेरि अन्योल…
तीतोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् । शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोले मन्त्री…
![]()