गहिरो चोट माथि नुन-चुक छर्दा कस्तो होला । बिछोडको वेदना ले हरपल मर्दा कस्तो होला ।। ठंडा दिमागले सोचि हेर रिसको आवेग छोड स्वार्थी बनि निस्फिक्री घात गर्दा कस्तो होला । सम्झिएर अत्यास लाग्छ अनुभुति गर्नै गाह्रो प्रेमको यो महासागर एक्लै तर्दा कस्तो होला । संगालेर स्वर्णिम यात्रा रमाई रहेको…
म सानी थिएँ ,सडकले पोल्यो, खुल्ला आकाश मेरो आश्रय भयो। न आए कोहि एकछाक खाना खुवाउन, भोक र पियासी यो आत्मा बुझाउन।। फोहोरका कन्टेनर मेरा मित्र भए, सहरका जनावर मेरा साथी थिए। उनी सग खेल्दा खेल्दै जवानी चडे, अनि बल्ल भमराहरु मेरो नजिक आउन थाले।। एक रातको समय अध्यारो थियो,…
आर.बि.बुढाथोकी, काठमाडौं - बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरको र नेपाल मै पहिलो पाँचतारे स्तरको ब्यान्केट काठमाडौमा खुलेको छ । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट इभेन्ट नेपाल मै पहिलो र अति नै आकर्षक छ । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेका ७ जनाले कहाँबाट कीर्ते कागजपत्र तयार पारे भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शंकास्पद रिपोर्टसहित नियन्त्रणमा लिएका ७ जनामाथि महानगरीय प्रहरी वृत्त, गौशालाले अनुसन्धान जारी राखेको हो । गौशाला प्रहरीका डीएसपी जितेन्द्रबहादुर बस्नेतका अनुसार पक्राउ परेका…
विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ। संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ। संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी ) का चार जना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरित नेतृत्वले विशेष अधिवेशन…
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा फुटाउन खुमलटारमा मात्रै २८० वटा बैठक बसेको दाबी गरेका छन्। नेकपा ओली समूहको अनेरास्ववियुको कार्यकर्ता भेलामा बोल्दै ओलीले गत वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म प्रचण्ड निवासमा पार्टी फुटको तयारीका लागि २८० बैठक बसेको दावी गरे। 'आज विहानमात्रै रेकर्ड पल्टाएर हेँरे। वैशाख १३ देखि पुस…
नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्व रेकर्ड कायम भएको छ । माधबराज खरेलको निर्देशन रहेको म्युजिक भिडियो ‘हाम्रो साझा हिमाल’बाट नयाँ रेकर्ड कायम भएको हो । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियाको रुपमा ‘हाम्रो साझा हिमाल’ले ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा आफ्नो नाम लेखाएको हो । भिडियो नेपालको पर्यटकिय…
तीतोपाटी - तमु समाज कुवेतले तमूहरुको मौलिक राष्ट्रिय महान चाड ल्होछार (ल्होसार) यस बर्ष 'च्यु' ल्हो' (मुसा वर्ग) को बिदाइ तथा 'ल्वों ल्हो' (गाई बर्ग) को स्वागत गरी मनाएको छ । समाजले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID-19)को त्रासलाई मध्यनजर गरी अस्ती शुक्रबार, जनवरी १, २०२१ का दिन कुवेतको सेन्ट्रल…
काँडा मात्रै भयो अचेल बाटो किन होला ? दुधसँग पानीको नि फाटो किन होला ? एउटै घर जन्मियाैं एउटै घर हुर्कियाैं दाजुभाइ बिच पनि फाटो किन होला ? कस्तो रहेछ नशा पैत्रिक सम्पति माथि फरक भयो खेतबारीको पाटो किन होला ? भाइ फुटे गवार लुटे भन्छ सारा जगत बुझेर नि…
नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् ।काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा…
![]()