Sunday 12th April 2026
ट्रेन्डिङ
Image

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता भीम रावललाई सुदूरपश्चिम प्रदेशको विकासको वाधक भएको आरोप लगाएका छन्। शुक्रबार धनगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता रावलको नाम नलिई उनलाई सुदूरपश्चिम प्रदेशको बाधकका रूपमा ब्याख्या गरेका हुन्। ‘अछामको एउटा केटो म जेल बस्या बेला बाटामा हिँड्दा हिँड्दै पुलिसले समाएर ल्याएछ…

Image

 सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन्। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संविधानको धारा ७६ प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै उनीहरुले शुक्रबार विज्ञप्ति सार्वजनिक गरेर यसलाई असंवैधानिक भनेका हुन्।  पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा ७६…

Image

नेपाली खेल क्षेत्रकै लोकप्रिय एनएसजेफ पल्सर स्पोर्ट्स अवार्डमा यस संस्करणको चार विधाका मनोनयन सार्वजनिक गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार कमलादीमा एक कार्यक्रम आयोजना गर्दै १७औं संस्करणको वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक गरेको हो। गत वर्ष सम्पन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

Image

सुशिल बस्याल,पाल्पा - पाल्पा जिल्लाको बगनासकालीमा रहेको वेद युवा सुमहले पुस्तक विमोचन समारोह सम्पन्न गरेको छ । युवा समुहका पदाधिकारी तथा वेद युवा समुहको शुभचिन्तकहरुको २५ वटा लेख रचना उक्त पुस्तकमा समाबेश गरिएको छ । गाउँपालिका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनीधिहरू तथा युवा समुहका पदाधिकारीहरूको समुपस्थितिमा उक्त विमोचन समारोह सम्पन्न…

Image

नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । यो चलचित्रको निर्माण घोषणा भएको केही बर्ष भएको थियो । तर, अब भने यसको निर्माणपक्षले चलचित्र रिलिजको तयारी गरेको छ । दिनेश दर्शनधारी र यशोधा राइको लगानीमा…

Image

खै किन यहाँ दण्डहिनता बढेको छ । मरौला भन्दैन मनुष्य मात चढेको छ ।। परिवर्तन सम्बाहक भन्दै हिडे तापनि, रुढीवादी परम्परामा सोच गडेको छ । कर्मको फल पाउने दिन आउँछकी आउदैन, अशिक्षित भन्दा शिक्षित झन सडेको छ । जताततै हत्याहिंसा भ्रष्टाचारले व्याप्त छ, जन्मभूमिको हालत देखेर मन डढेको छ ।…

Image

राणातन्त्र राजतन्त्र प्रजातन्त्र अनि लोकतन्त्र गणतन्त्र महामन्त्र पनि आफ्नो स्वार्थ पुरा गर्न जपिएका मन्त्र कोही पनि स्वार्थदेखि छैन स्वतन्त्र ।१।🌷🙏🌺 हाने जस्तो रोए जस्तो गरेका खै किन ऐलेसम्म नेताज्यूको मन बुझिएन शहिदको सरापले नेतालाई पोल्छ सत्य कुरा एकदिन चट्टानले बोल्छ ।२।🌷🙏🌺 कोरोनाले सताएर पिल्सिएका बेला नेताहरु देखाएका किन यस्तो लीला…

Image

सालका पात छानी छानी टपरी खुटिन्छ यहाँ । चिल्ला-चिल्ला जोडिन्छ खस्रा छुटिन्छ यहाँ ।। धेरै बन्छन् जिन्दगीमा सपनाका घरहरू वाध्यताको ज्वाला भित्र रहर भुटिन्छ यहाँ । टुकी बाली अनिदोमा मेहनतले कमाएको प्रमाणपत्र लुटेराको हातबाट लुटिन्छ यहाँ । लक्ष्य थियो हिमालको शिखर चुम्ने अझै विचरा!बिचमा आइ कसैद्वारा टुटिन्छ यहाँ । मुर्खहरूले…

Image

तीतोपाटी - नेपाली युवाहरूको राम्रो रोजगारी गन्तब्य मानिएको कुवेतमा पुनः अर्को एक जना नेपाली श्रमिक हराएको खबर तीतोपाटी डट कम लाइ प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार नेपालको सप्तरी जिल्ला बोदेबर्साईन नगरपालिका खमगडा घर भइ ८ वर्षदेखि कुवेतको अल सामसिय कम्पनीमा कार्यरत लक्ष्मी शाह नाम गरेको नेपाली श्रमिक गत…

Image

जताततै भ्रष्टाचार, गरि खल्ती भरेका छन् राहत भन्दै हात्तीको त्यो, मुखमा जिरा छरेका छन् । रोग भोक शोक चट्याङ्, बाढी पैरो हावा हुरी, कोरोनाले दिनका दिन, मान्छेहरू मरेका छन् । भाँडा कुँडा खाद्यान्न र, बस्त्र पाल दिनलार्इ, सस्तो कमसल सामान किनी, बिल पेश गरेका छन् । लाज शरम डर त्रास,…