Monday 12th October 2026
ट्रेन्डिङ
Image

"झर देखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना(१० झर) १) आउनु पर्ने आएन, चित्त बुझाएँ संसार यस्तै रहेछ, आफैँ सुझाएँ । २) रोई किन बस्नु पर्‍यो? हाँसौँ मुसुमुसु। जिन्दगानी बितेकै छ, त्यसै खुसुखुसु। ३) चिसो पानी नारायण थान आफैँ जानू गर्नू जलपान । ४) गोरखनाथ गुफा ठूलो पुरातात्त्विक दुलो, भित्र पस्दा…

Image

न पेशा व्यवसाय, न रोजगारी छ । जताततै कोरोनाको महामारी छ । गाँस, बास, कपासकै धौ भैसक्यो छाक के ले टारुँ रित्तो भकारी छ । कृषि अन्नबाली लगाउँ भने पनि सम्पत्तिको नाम एकटुक्रो बारी छ । ईष्टमित्र आफन्त बन्धुबान्धवको हाल के छ बसाइँ मुग्लान पारी छ । यता हेर्यो यस्तै…

Image

लघुकथा - १ 'समाज सेवा' चनमती र मनमती दुवै सक्रिय सामाजिक कार्यकर्ता हुन । उनीहरु सम्भ्रान्त परिवारका भए पनि पिछडिएका वर्ग र जातिको सामाजिक उत्थानमा लागेको धेरै भयो । दुवैको प्रयास र समाज प्रतिको लगनले प्रत्येक व्यक्तिहरुले उनीहरुलाई साहसी र रुपान्तरित नारीको रुपमा हेरिरहेका छन । उनीहरुले पिछडिएको समाज उत्थान…

Image

आँखा चिम्लिँदा पनि आँसु झर्दो रहेछ । विना बादल आखिर वर्षे झरी पर्दो रहेछ । हावा हुरी बतास कतै छैन मडारिन्छ मन, अलौकिक चोटले पनि रजाईँ गर्दो रहेछ । भुमरीको चक्र झैं आएपछि बयली खेल्दै, समयको बज्रपात फेरि आफै टर्दो रहेछ । प्राकृतिक नियम भएपछि त पालना गरौँ, सधैं पुस्तौं…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले अक्सिजन सिलिण्डर सहयोग अभियान समापन गरेको छ भने दाताहरूबाट झण्डै पाैने १७ लाख संकलन भएको जनाएको छ । गत शुक्रबार पत्रकार सम्मेलन गरि अभियान अन्तर्गत सहयोग बोलकबोल गरिएको रू १६७२२१५।- अक्षेरूपी १६ लाख ७२ हजार २ सय १५ मध्ये १६३१८१५।- अक्षेरूपी…

Image

झ्यालबाट चिहाईरहेछु शुमशान शहर मौन आँखाले नियाल्दैछन दैलो थुनेका घरहरु साइरन बजाउदै दौडिरहेका एम्बुलेन्स जोड आवाजमा उडेका हेलिकप्टरहरु तै पनि किन यति मौन छ शहर यो शहर शहर हो या चिहान घर त्यसैले होला चुपचाप छन कोलाहल मच्याउने मानिसहरु कहाँ गए फलाम पलास्टिक थोत्रामोत्रा टुटे फुटेका आवाज दिने मानिसहरु चना…

Image

"झर देखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म " १ घुसखोरी दादागिरी यिनी जान्दैनन्, सत्य कुरा नलेखेर यिनी मान्दैनन् । २ जय जय समाजको आवाज बोल्दिनेलाई, गन्हाउने फोहरको ढल खोल्दिनेलाई। ३ जयजय गान गरौँ कस्को अब हामी राम्रो काम गर्ने पो त बन्छ यहाँ नामी। ४ नामको मात्र भोको बन्छौ माखो…

Image

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा मिडिया क्षेत्रका लागि विभिन्न सहुलियत सुविधाको घोषणा गरिएको छ ।  शनिवार बजेट भाषण प्रस्तुत गर्दै मन्त्री पौडेलले सरकार नागरिकको संविधान प्रदत्त सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र प्रति प्रतिबद्ध रहेको जनाएका छन् । उनले केही मिडिया नीति पनि…

Image

राजेन्द्र बहादुर चन्द - अन्धकार शब्द आफैमा एक डर लाग्दाे शब्द हाे तर यथार्थमा अन्धकार नभई राेशनीकाे उदय हुदैन अर्थात अन्धकारकाे सामना गर्न उज्यालो चाहिन्छ । उज्यालो खाेज्नु पर्दछ अथवा भनाै ब्याकअप राख्नु पर्दछ। चाहे त्याे रातीकाे समयमा घरमा बिजुली  नहुदा हाेस वा हामी मान्छेकाे जीवनमा आईपर्ने समस्या वा अन्धकार…

Image

तीतोपाटी - प्रतिनिधि सभा विघटन गरि मध्यवधि निर्वाचनको घोषणा गरेको ओली सरकारले अध्यादेश मार्फत साढे १६ खर्बको बजेट प्रस्तुत गरेको छ । साउन १ गतेदेखि लागु हुने उक्त अध्यादेश बजेट प्रतिनिधिसभा विघटन भएका कारण अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयबाटे बजेट प्रस्तुत गरेका हुन् । कुल बजेट रकममध्ये पुँजीगत खर्चमा ३…