Thursday 16th May 2024
ट्रेन्डिङ
Image

 सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बु बजार डुबानमा परेको छ। गएराति आएको बाढीले बस्ती नै डुबानमा परेको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले जानकारी   दिइन्। उनका अनुसार हालसम्म २३ जना बेपत्ता छन्। बाढीले भोटेकोशी गाउँपालिकाका चार जना र बाह्रबिसे नगरपालिकाको १९ जना बेपत्ता भएका छन्। बाढीले जम्बु पुलसमेत बगाएको  छ। उनका अनुसार हालसम्म जम्बु…

Image

तितोपाटी - सिन्धुपाल्चाेकको बाह्रबिसेमा बुधबार राती मध्यरातमा आएको बाढीले दर्जनाै घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । थुप्रै मानिस वेपत्ता छन् । हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान छ । भोटेकोसीसँगै वरपरका खाेलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्याएको छ । बाह्रबिसे नगरपालिकाको जम्बु बजार नै…

Image

-कविको कविता- ************* तोटक छन्द ******** कविको कविता, सबको हित हो। रविको तुलना, कविको सित भो। रबिका घरकी, चपला सबिता, उनले जितिनन्, कविका कविता।१ । तर आज भयो, किन यो बिचरो। नहुँदा जननी, घरमा टुहुरो। सबको मुखमा, धन हो महान, धन नै कलिमा, घरको जहाँन ।२। किन भो झगडा, सबको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन २५३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६४२३ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा…

Image

हाम्रो इलाम प्राकृतिक छटा र हरियालीको संगम हाम्रो इलाम सुर्य उदाएको मनमोहक क्षण हेर्न इलाम आउनु है। कला, संस्कृति र पर्यटनको त्रिवेणी हो हाम्रो इलाम आन्तरिक पर्टन बढाउन पनि अबस्य घुम्न आउनु है। उर्वर भूमि अनि धर्म र कर्मको उद्गम हो हाम्रो इलाम नदि-नाला, मठ-मन्दिर, चियाबारी कहिले नभुल्नु है।। कन्याम,…

Image

भारतमा काम गर्ने घरकी मालिकनीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै सुसुराले बुहारीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। अछामको मंगलसेन नगरपालिका ३ लाछिमना घर भइ हाल भारतको पुनामा बस्दै आएका ससुरा कालु भुलले बुहारी भरु बिकलाई कुटपिट गरेको भिडियो सामाजिक संजालका भाइरल भएको छ। काम गर्ने घरमा मालिकनीको लिपिष्टिक र घडी…

Image

तितोपाटी - उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन्। स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए।भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका हुन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि…

Image

मुक्तक १ माया रुपी एक प्याला पिएको मात्र हो । तिमी आउछौ कि इसारा दिएको मात्र हो । मेरो होस ठेगानमा छैन भन्ने सोचेको तर कति छ मेरो माया परिक्षा लिएको मात्र हो । २ श्रम गरि नेपालमै घरको चुल्हो जल्थ्यो भने । भोक,रोग र शोक सबै ब्यबहार चल्थ्यो भने…

Image

तितोपाटी - नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आइजीमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो । २०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गरेका थापाले एकै ब्याचका अर्का प्रतिष्पर्धी एआईजी हरिवहादुर…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६८८ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६१६८ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा…