Wednesday 20th May 2026
ट्रेन्डिङ
Image

एपिएफ र नेपाली राष्ट्रिय फुटबल महिला टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आगामी एक वर्ष मैदानबाहिर रहने भएकी छिन् । उनी महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलको क्रममा सोमबार चोटग्रस्त बनेकी हुन् । खेलको ७९औँ मिनेटमा पुलिसको डी बक्सभित्र हेडिङ गर्ने प्रयासमा उफ्रिएकी उनी ‘ल्यान्डिङ’ नमिल्दा चोटग्रस्त बनेकी थिइन् । मैदानमै सामान्य…

Image

गायिका मिलन अमात्यको स्वरमा समावेश ‘फुलबुट्टे सारी’ बोलको गीतले दर्शकको अत्याधिक माया पायो । ६९ दिनमै ३ करोड भन्दा बढी भ्यूज पाएको यो गीतले हरेक वर्गका दर्शकको माया पाउन सफल भयो ।यो गीतको मेल, फिमेल र चाइल्ड भर्सन सार्वजनिक भैसकेको छ । अब, यसका निर्माताले लिजेण्डरी भर्सन पनि सार्वजनिक गरेका…

Image

तीतोपाटी - भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टले भागरथीको बलात्कार गरि हत्या गरेको पुष्टि भएपछि दिनेशलाई प्रहरीले सार्वजनिक गरेको हो । भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले…

Image

म धर्म गर्दा उनले बुझेनन् म अर्थ लाएँ उनले सुनेनन् म कर्म गर्दा उनले सहेनन् विचार राम्रो उनले गरेनन् ।१।🌷🙏🌺 लडाइँ गर्ने सिपको विकास जवान मार्दा जनमा निराशा विनाश गर्ने गुटको छ पक्ष चुनाव जित्ने उनको छ लक्ष।२।🌷🙏🌺 खराब मान्छे सँगमा अवश्य सलाम ठोक्ने नगरी नमस्ते परेड खेल्ने चिनियाँ सिपाही…

Image

प्रतिनिधिसभा विघटन बदनियत र असंवैधानिक भएको प्रतिनिधसभा विघटनविरुद्धका मुद्दाका एमीकस क्युरी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बताएका छन् । संवैधानिक इजलासलाई प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा राय दिने क्रममा मंगलबार वरिष्ठ अधिवक्ता कार्कीले प्रतिनिधिसभा विघटनको कारण हेर्दा बदनियत र असंवैधानिक भएको देखिएको बताए । 'पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु मालाफाइड…

Image

तीतोपाटी - बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन । घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो…

Image

तीतोपाटी - भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । बसमा ५४ जना यात्रु रहेको र नहरमा खसेका सात जना यात्रुहरु भने पौडेर बाँच्न सफल सफल भएका छन् । सो दुर्घटना सडक जाम भएको कारण चालकले बाटो बदलेर…

Image

तीतोपाटी - सुन्दा अचम्म लाग्छ तर म्यानमारको सेनाले आफ्नो विरोध गर्नेलाई २० वर्षसम्मको जेल हुन सक्ने चेतावनी दिएको छ । जननिर्वाचित सरकारलाई ‘कु’ मार्फत अपदस्थ गरी सत्ता हातमा लिएको सेनाले आफ्नो काममा बाधा अड्चन पुऱ्याउनेलाई २० वर्षसम्म जेल सजाय हुन सक्ने चेतावनी दिएको हो । म्यानमार सेनाले सत्ता हत्याउने नेताहरुविरुद्ध…

Image

दया माया ममताको ठुलो खानी थियौ तिमी । पापी बाट बलत्कृत हुने नानी थियौ तिमी ।। पढ्ने लेख्ने हाँस्ने खेल्ने बालापनको उमेरमा, अस्तित्व नै लुटिएकि तिनै रानी थियौ तिमी सफा मन मिलेको तन सबैसँग हाँस्दै बोल्ने, दुःख सुख पनि बुझ्ने कति ज्ञानी थियौ तिमी । साना ठुला धनी गरिब जो…

Image

कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको झगडाले कांग्रेसभित्र पनि समस्या आएको बताएका छन् । उनले अहिले नेकपामा जस्तो झगडा कांग्रेसमा कहिल्यै नभएको दाबी गरे । ‘गिरिजाप्रसाद कोइरालाले राजालाई हटाएर प्रचण्डलाई भारतबाट ल्याएर सत्तामा पुऱ्याए । तर, प्रचण्ड आफैँ राजा हुन अघि सरे, अहिले ओली र प्रचण्ड राजाभन्दा पनि ठूलो राजा हुन…