"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १. संसारै मेरो भनेर नि को सँधै बाँचि रहनी ? २. भनिन्छ संसारमा ठूलो मन, मन मात्र हैन आजकल चाहिन्छ धन । ३. बास मात्र आमाको कोखमा लिएको हो, बाँचुन्जेल साथ त श्रीमतीलाई दिने हो । ४. मुटुको कुनै कुनामा लुकेको भए माया, आऊ बस…
सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दबहादुर बुढालाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले…
-नवराज मैनाली उनको पासपोर्टमा गएका व्यक्ति ११ वर्षदेखि अस्ट्रेलियामा प्रधानमन्त्री केपी ओलीले रातो पासपोर्ट बिक्री काण्डमा सर्वोच्चमा मुद्दा खेपिरहेका नारदमुनि रानालाई वनमन्त्री नियुक्त गरेका छन् । रानाको पासपोर्टमा अस्ट्रेलिया गएका व्यक्ति ११ वर्षदेखि उतै छन् । पहिलो संविधानसभामा निर्वाचित भएर सभासद् भएपछि पाएको रातो पासपोर्ट बिक्री गरेको अभियोगमा रानाविरुद्ध अख्तियार दुरुपयोग…
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीब गुरुङ (दीपक मनाङे) लाई पदबाट बर्खास्त गरेका छन्। बिहीबार मुख्यमन्त्री गुरुङले मनाङेलाई बर्खास्त गरेका हुन्।मनाङेले मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेका थिए। उनले त्यसअघि मुख्यमन्त्रिको विपक्षमा मतदान गर्ने बताएका थिए। तर, उनी बिहीबारको मतदानमै…
१. ए भाइ बहिनी सुन अलिकति के हो अनुशासन अनि नैतिक शिक्षा तिमी मनमनै गुन अलिकति २. गर्नुपर्छ दुःख अलिकति पढी लेखी असल काम गर्दा आउँछ जीवनमा सुख अलिकति ३. धेरै लेख खेल अलिकति निकाल बाबु नानी हो बिज्ञान पढेपछि खोप नून तेल अलिकति ४. राम्ररी रोज अलिकति किताबको किरो…
गजल मेरो सबै ईच्छालाई, मार्ने गर्छु तिम्रो लागि । मायालुको फुल सम्झी, सार्ने गर्छु तिम्रो लागि । भाग्यले जति दियो बाटुला, सबै मिलिजुली तिम्रै जित हुन्छ भने, हार्ने गर्छु तिम्रो लागि । नीयति कै खेल भए बुझ्नु , पर्छ हामीले नै तनाव हुँदा माँयामा, तार्ने गर्छु तिम्रो लागि । आत्माको…
"झरदेखि झरनाम्म, हाम्रो यात्रा सागरसम्म" झरना (दश झरहरू) १. देशको भार बोक्न खोज्ने कर्तव्यको बाटो नरोज्ने । २. आफूलाई भगवान ठान्ने धर्मलाई व्यवसाय मान्ने । ३. दुनियाँमा किर्ति कमाउने चाहाना काम गर्नु परे हुन्छ बाहाना ४. धैर्यताको परेको छ खाँचो सबै झुटो छ देखिन्न केही साँचो । ५. फोटो खिचाएर…
बि. आर. उप्रेती/बारा, नेपाल - नेपालमा १०४ वर्षे जहानियां राणा शासन, ३० वर्षे निर्दलिय पञ्चायती ब्यबस्था, अनि संबैधानिक राजतन्त्र बहुदलीय शासन प्रणाली लगभग डेढ दशक, तत्पश्चात संविधान निर्माणमा झण्डै एक दशक समय व्यतित् भयो र हाल संघीय लोकतान्त्रिक शासन व्यवस्था व्यतित् हुँदैछ यो सर्व विदितै भयो । यसरी हरेक समयावधि…
तीतोपाटी डटकम-धनुषाका इन्द्रजित शाफीले इन्जिनियरिङ पढाइ सिध्याएका छन् । पढाइ अनुसारको पेशामा जानका लागि उनलाई नागरिकताको प्रमाणपत्रले रोकेको छ । महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा शाफीले आफ्नो बुवाको जन्मसिद्ध नागरिकता रहे पनि ५ छोराहरूले नागरिकता नपाएका कारण तनावमा रहेको सुनाए ।सबैजना विद्यार्थी भएका कारण नागरिकताका…
तीतोपाटी डटकम-घरपरिवार छाडेर परदेशमा आएका नेपालीहरूले अब काठमाडौँमा रहेका आफ्ना आफन्तहरुलाई मनपर्ने खाजा, खाना, बेकरी तथा पेयपदार्थ घरैमा डेलिभरी गराई सरप्राइज दिन सक्ने भएका छन।बिदेशमा जस्तै नेपालमा पनि लाटोकोसेरो डटकमले काठमान्डौ, भक्तपुर र ललितपुरका लागि २४ घन्टे होम डेलिभरी सेवा दिने भएको छ।यस होमडेलिभरी प्ल्याटफर्म मार्फत संसारको जुन सुकै ठाउमा…
![]()