Sunday 12th April 2026
ट्रेन्डिङ
Image

तीतोपाटी - काठमाडौंमा ६५ रुपैयाँमै पेटभरि खाना खान पाइन्छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, ‘हाम्रो खानाघर’ अनामनगरमा ६५ रुपैयाँमै पेटभरि खाना पाइन्छ । सस्तो मूल्यमा खाना खान बिहान नाै बजेदेखि बेलुका नाै बजेसम्म हाम्रो खानाघरमा भिड लाग्छ । दैनिक खाना खानेमध्येका उमेश बस्नेत सस्तोमा राम्रो खाना पाउँदा दं‍ग छन्…

Image

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेको जनाएका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले रौतहटका राजेश झालाई प्रदेश २ प्रमुखमा नियुक्त गरेकी छिन् ।  

Image

नारायण कोइराला - उनी बिहान उठी फेसबुक खोलिन्। गीतको धेरै साैखिन भएकोले प्रायः युटुब हेर्ने भए पनि आज उनलाई फेसबुकले अति आकर्षण गरिरहेको थियो । फेसबुकमा जताततै एउटा समाचार घुमि रहेको थियो । किशोरीको बलत्कार,अती दुःखदायी समाचार । यस्तो समाचारले उनको मन दुख्ने नै भयो । त्यो दिन समाचारमा हार्दिक…

Image

बहर: हजज मुसम्मन सालिम अर्कान: १२२२.१२२२-१२२२.१२२२ तिमी मात्रै यहाँ भेटेँ, सबै सित्तै दियाै आमा । सबै पीडा सहेरै हाे सहनशीला थियौ आमा ।। चुसायाै याे रसै रसकाे, घडा पूर्ण बुटी घाेटी म चिच्याई रूँदै आएँ, खुसी भर्दै लियाै आमा । कलेजाेकाे तिमी टुक्रा भनी बाला लिएकी हाै निशामा ज्याेति छर्दै…

Image

प्रहरी हिरासतमा रहेका दिनेश भट्टले बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् । ४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । जबकी…

Image

गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन.आर.एन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा…

Image

नेपाली लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् । ४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन । तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन दिल्ली…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अदालतप्रति उच्च सम्मान रहेको बताएका छन्। बिहीबार अदालतको अवलेहना मुद्दामा प्रधानमन्त्री ओलीले दिएको लिखित जवाफमा ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको व्यक्तिले न्यायपालिकाको सम्मान कम हुने कार्य गरे भनी कल्पना गर्नु समेत दूराग्रहपूर्ण’ हुने उल्लेख छ। अदालतबाट भएका…

Image

नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एउटै मञ्चमै एक अर्काको पटाक्षेप गरेका छन्। सर्वोच्चलाई संसद्‍ पुस्थापना गर्न दबाब दिने वा स्वतन्त्र रुपमा गर्ने निर्णय पर्खने भन्ने विषयमा पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलले फरक मत राखेका हुन्। पोखरामा बिहीबार भएको नेपाल राष्ट्रिय मगर संघको प्रदेशस्तरीय…

Image

तीतोपाटी - कुवेत सरकारले सिधै कुवेत प्रवेशमा प्रतिबन्ध लगाएका ३५ मुलुकका कामदारलाइ आगामी २१ फेब्रुअरी २०२१ आइतबारको दिन देखि सिधा उडान मार्फत कुवेत आउन सकिने ब्यवस्था गरेको छ । तर त्यसरी कुवेत आउने यात्रुहरूले आफ्नै खर्चमा १४ दिन संस्थागत क्वारेन्टिनमा बस्नु पर्नेछ । कोभिड १९ को उच्च जोखिमको कारण देखाउँदै…