Wednesday 4th March 2026
ट्रेन्डिङ
Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजना र अल मुजैनी एक्सचेन्ज को मुख्य प्रायोजनमा वाक कला तथा कार्यक्रम आयोजना - व्यवस्थापन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको हो । साल्मियामा रहेको चाउकिङ रेष्टुरेण्टको सभाहलमा शुक्रवार सम्पन्न भएको तालीममा महासंघका पदाधिकारी तथा सदस्यहरु सहित २० जना सहभागी भएका थिए । नेपाल…

Image

१ करोड भन्दा बढिको धनराशिसहित जनकपुर बोल्ट्स एनपीएल पहिलो सिजनको च्याम्पियन्स बनेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै एैतिहासिक जित हात पार्न सफल भएको हो । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।…

Image

लुलु कुवेतका निर्देशक, श्री मुहम्मद ह्यारिसले संयुक्त अधिराज्य र कुवेत राज्यबिचको आधिकारिक कूटनीतिक सम्बन्धको १२५ औँ वार्षिकोत्सव मनाउन ब्रिटिस दूतावासले आयोजना गरेको प्रतिष्ठित स्वागत समारोहमा भाग लिने सम्मान पाएका थिए । यस कार्यक्रममा महामहिम ड्यूक अफ एडिनबर्ग, प्रिन्स एडवर्ड र कुवेतका लागि बेलायती राजदूत महामहिम बेलिन्डा लुईसको सम्मानित उपस्थिति रहेको…

Image

दक्षिण प्रशान्त महासागरमा रहेको एउटा सानो टापु राष्ट्र भानुआटु मा ७।३ रेक्टर स्केलको भुकम्प गएको छ । जसका कारण कयौ घरहरु समथल बनेका छन भने ठुलो धनजनको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । विद्युत आपुर्ति र सञ्चार विच्छेदका कारण एकिन विवरणहरु प्राप्त हुन नसकेको बताईन्छ । राजधानी पोर्ट…

Image

चीन र ताइवानबीच विगत केही वर्षदेखि विवाद चलिरहेको छ । चीनले आफ्नो छिमेकी ताइवानलाई धेरै पटक घेरा हालेको छ। चीनले यसअघि पनि पटक पटक ताइवानलाई युद्धको धम्की दिइरहेको छ । यसैसन्दर्भमा अब अमेरिकाले ताइवानलाई आफ्नो विशेष ट्याङ्क ‘अब्राम्स’ दिएको छ । ताइवान र चीन बिच तनाव बढीरहेको बेला अमेरिकाले हतियारको…

Image

जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाको नेतृत्वमा काठमाडौंमा विभिन्न संघसंस्था, प्रतिष्ठित व्यक्तिसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले…

Image

जन-जागृति युवा समाज कुवेतले कुवेतमा ज्यान गुमाएकी संगिता भट्टराइको परिवारलाइ नेपाली रूपैयाँ ७३ हजार भन्दा बढि रकम आर्थिक सहयोग गरको छ । समाजको सदस्य रहेकी भट्टराइको पार्थिव शरीर डिसेम्बर ९ का दिन नेपाल पठाएपछि मृतक सङिता भट्टराईको बचत कोषमा जम्मा रहेको बचत र सस्थाबाट आर्थिक सहयोग गरी सो रकम नेपालमा…

Image

तिमीलाई माया गर्छु यो दिलले भन्छ तिम्रो मुस्कानमा हराउन मन छ तिमिले साथ दिदा जीवन बन्छ यो मायाको बन्धन हो सधै रहिरहन्छ ।। मेरो सपना तिमी हौ मेरो चाहना तिमी हौ मेरो जिन्दगीको सुनौलो बिहानी तिमी हौ मेरा सारा कहानीहरु तिमी बाटै सुरु हुन्छन तिम्रो मायाको उज्यालोमा सारा दु:ख हराउँछन…

Image

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा काव्य उपविधा आगो, सुसेली र कोपिलाका परिकल्पनाकारहरूलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको १९ ओैं वार्षिक दिवस समारोह, ७ ओै अधिवेशन र ९६ ओैं कवि कुलमणि देवकोटा जन्म जयन्तीको अवसरमा प्रमुख अतिथि अग्रज वरिष्ठ साहित्यकार पुतलीबजार नगर प्रज्ञा प्रतिष्ठान स्याङ्जाका कुलपति विश्वप्रेम अधिकारीद्वारा पाल्पाको…

Image

एजेन्सि-अमेरिकी अदालतले सर्वोच्च अदालतको समीक्षा नभएसम्म सम्भावित प्रतिबन्ध रोक्न टिकटकको निवेदन अस्वीकार गरेको छ ।अमेरिकाको संघीय पुनरावेदन अदालतले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको अनुरोधलाई अस्वीकार गरेको हो । कम्पनीका चिनियाँ मालिकहरूलाई सुप्रीम कोर्टले आफ्नो चुनौतीको समीक्षा नगरेसम्म देशमा प्रतिबन्ध लगाउन वा देशमा प्रतिबन्धको सामना गर्नु पर्ने कानूनको कार्यान्वयन रोक्नको लागि अस्वीकार…