अमेरिकाका रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। उनलाई प्रधान न्यायाधीश जोन रोवर्टले सपथ ग्रहण गराएका हुन्। यसअघि अमेरिकी उपराष्ट्रति निर्वाचित जेम्स डेभिड भेन्सले पनि अमेरिकी उपराष्ट्रति पदको सपथ लिएका थिए। राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको…
भारतको कोलकाता स्थित एक सरकारी अस्पतालकी एक चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा सोही अस्पतालका नागरिक स्वयंसेवक रहेका सञ्जय रोयलाई दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाइएको छ । कोलकातास्थित अदालतका न्यायाधीश अनिर्बान दासले दोषी प्रमाणित भएका रोयलाइ आजिवन काराबासको सजाय गर्न प्रशासनलाई आदेश दिएका हुन् । भारतीय अदालतले गत शनिबार…
प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता बनेको छ । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो । आइतबार साँझ नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग…
प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल छ। पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ।यो भिडिओ सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं…
तितोपाटी डटकम- नेपाली दूतावास कुवेतले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई आग्रह गरेको छ । वित्तीय सचेतना, विप्रेषण तथा सामाजिक सुरक्षा कोषलगायत महत्वपूर्ण विषयहरुमा सचेतना अभिवृद्धिका लागि कुवेतस्थित वित्तीय संस्था तथा मनि ट्रान्सफर एजेन्सीको भूमिका सम्बन्धमा ‘वित्तीय सचेतना तथा सुरक्षित विप्रेषण आप्रवाह’ विषयक अन्तरक्रिया…
कुवेतमा कार्यरत एक बंगलादेशी नागरिकलाई उपचारको निम्ती आवश्यक ६ यूनिट रगत तमू समाज कुवेत द्वारा सेन्ट्रल ब्लड बैंक संग समंन्वय गरी उपलब्ध गराईएको हो । एक्कासी हृदयघातको समस्या आए पस्चात ईमेर्जेन्सी उपचार गराउन जाबेर हस्पिटलमा भर्ना भएका अबुल कलामको उपचारको क्रममा गम्भिर अपरेशन गर्नु पर्ने र सो को निम्ती ६…
चर्चित गायक एबम अभिनेता प्रकाश सपूतको चलचित्र "बसन्त" मा समावेस गीत साँझ पर्यो झमक्क युट्यूब ट्रेडीङ्गमा पर्न सफल भएको छ । सपूतले जे मा हात राख्यो त्यो उत्कृस्ट बन्ने चर्चा र बिबाद दुवै हुने गर्दछ । चलचित्र बसन्तको लागि तयार पारिएको गीत 'साँझ पर्यो झमक्क' जुन यतिबेला राम्रो भ्युजका साथ…
देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड खर्चिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार…
वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने 'सोनाम ल्होछार २८६१' को अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रमको तयारी तीव्र पारेका छन । कुवेतस्थित जिलिवको अबरयर इन्डियन इन्टरनेशनल स्कूलको सभाहलमा आगामी १४ फेब्रुअरीमा हुने सांगीतिक प्रस्तुतिका नेपाल बाट अतिथि कलाकारहरु सुरेश लामा र सुमिना लो तामाङ आउने भएका…
आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ। आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई…
![]()