तीतोपाटी - शीत काव्य समाज नेपाल वागमती प्रदेशको आयोजनामा शीत वाचन , परिचय तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । कोभिड महामारीको कारण भाैतिक रूपमा जम्मा भएर भेला गर्न असम्भव भएपछि आज १९ श्रावण २०७८ मंगलबारको दिन अनलाइन भर्चुअल माध्यमबाट शीत काव्य भेला सम्पन्न गरिएको हो । कार्यक्रममा दर्जनाै साहित्यिक…
तीतोपाटी - गुरूपूर्णिमाकाे दिन सार्वजनिक गरेकाे षडऋतु काव्य समाज नेपाललाई अझ प्रभावकरी बनाउन यसको केन्द्रीय समिति गठन भएको छ। नवगठित षडऋतु काव्य समाज नेपालको केन्द्रीय समितिमा सीता बिष्ट कार्की ( सीबिका) को अध्यक्षतामा ११ सदस्यीय समिति बनेको छ भने ४ जना सल्लाकारहरू रहेका छन् । त्यसै गरि यस षडऋतु काव्य…
तीतोपाटी समाचारदाता, न्यूयोर्क - लगातार दुई कार्यकाल एनआरएन एनसीसी अमेरिकाको सफल नेतृत्व गरेका डा. केशव पौडेलले गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने आईसीसीको सम्मेलनमा अमेरिकाबाट डा. केशव पौडेलले महासचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् । अमेरिकाको नेतृत्वमा रहँदा गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय संविधानमा राख्न लबिङ गरेका पौडेलले राष्ट्रिय विज्ञान…
तीतोपाटी - सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो । कोरोना महामारीका कारण…
तीतोपाटी - चन्द्रागिरी साहित्य प्रतिष्ठानको ६३ औं काव्य श्रृङ्खला स्वतन्त्र विधामा वाचन गरि भव्य रुपमा सम्पन्न भएको छ । गत साउन १३ गते भर्चुअल अनलाइन माध्यमबाट सम्पन्न काव्य श्रृंखलामा विभिन्न स्रष्टाहरूले विभिन्न विधामा साहित्य वाचन गरेका थिए । काव्य श्रृंखला कार्यक्रम चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधकिारी धड्कनको सभाध्यक्षता, वरिष्ठ…
झासं शीत (आउनुस शीत लेख्न सिकौं) च्वय सेके १ जीवं मफु (शरीर अस्वस्थ छ,मनले मान्दैन) नुग मच्वं २ न्ह्यामा वसां (जो आए नि कानै चिरेका) न्हेप फपुं ३ मल्टा वचं (पिरो वचन सुन्नु पर्यो) न्यने माल ४ माद्यो फोङा (ब्रत बसि महादेव मागें) ब्रत चोङा ५ म्हुतु पिचु (बोली चिप्लो,मन…
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् ।आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । ऊर्जामन्त्रीलाई बालुवाटारमै बोलाएर देउवाले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशन लगतै ऊर्जामन्त्री…
पूर्णिमा चन्द्रमाको यौवनता चम्किँदै रातमा रौनकता ! औंसी पूणर्िामाको उल्टो अँधेरी रातको घुम्टो ! आमा धर्तिकी जननी छिनाल्दै आमाको कन्दनी ! - टीकाराम पुन मगर संवाद मौसमी सधैँ लिखाको बोसो काढ्नेहरू ! गुरु प्रदीप्त बत्ती फैलाउने चेलामा शक्ति ! साउन फेरेर फरिया जताततै देखिएका हरिया ! - केशवप्रसाद ढकाल ’प्रीतबीज’…
कार्यालय पस्ने बितिकै मलाई अनौठो अनुभव भयो।सधै जसो दिक्दार मान्ने कुर्सी टेबल मलाई सम्मान गरेको अनुभव भयो। कुर्सीमा थ्याच्च बसे।अगाडिको ल्याप्टप पनि मुसुमुसु हासेको जस्तो लाग्यो। ल्याप्टपको स्क्रिन चम्किएको अनुभव भयो। -- "होइन यिनीहरू किन खुसी छ्न।" म बुझ्ने कोसिस गर्दैथिए। -- "यो पेन पनि खुसी नै देख्छु त।"के भयो…
१ तिम्रो मन मेरो घर २ एक एक जोड्दा एक ३ बाढी हैन आँसु हो यो ४ काव्य जस्तो लेखौँ शीत ५ फूल हौ कि जून तिमी ६ किन रुन्छ मन राती ७ फूल हाँस्छ तिमी हास्दा ८ तिमी नै हौ मुटु मेरो ९ टाडा टाडा माया गाडा १० कैले…
![]()