Monday 30th March 2026
ट्रेन्डिङ
Image

१ पुरस्कार आफ्नालाइ दिने आदान प्रदान लिने ! विवेकी खाटको मुनि आफ्नालाई सँधै धुनी ! सफा बाहिरी आवरण भित्र सबै दुर्गन्ध ! ✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ   २ कागज खोजिरहन्छ मसी भावनामा पोखिन मगज ! कलम कागजको सहारा विरामी दिलको मल्हम ! मान्छे लहराको फल फुल्छ फल्छ झर्छ !…

Image

१ नेतृत्व सधैँ गाईजात्रे चरम बेथिति कायम! पर्व सांस्कृतिक गर्व नबनोस् दु:ख दर्द ! सुख अनुभव आनन्द आत्मिक मनको शान्ति ! ✍️ सुधा बास्कोटा ढकाल, काठमाडौँ २ गाइजात्रा नेताको चाला नौटङ्की ठान्यो मनले ! तिज नेपालीको पर्व नाच्ने गाउने बजाउने ! पञ्चमी सप्तऋषिको पूजा आखिर अरुन्धती समेत ! ✍️ लक्ष्मी…

Image

१)भदौरे औंशीमा बसेर कौसीमा बाबा सम्झेकी छु मुख हेर्ने दिन श्रद्धाले झुकेर आशिक लिनेछु । २)हे बाबा तिमी नै घरको हौ खम्बा बलियो आधार तिम्रो त्यो सपना हामी सन्तानले पार्नेछौ साकार ३)संझना आउँछ बयली खेलेको ती भिरपाखामा बाबाको काँधमा चढेर घुमेको खेलेर काखामा ४)कर्तव्य संझेर सदभाव राखी ममता पोखेर सम्मान…

Image

१. भेट हुने दिन कहिल्यै नआएर चेली रुँदैछिन् । आँखाबाट चौधारा आँसु बगाएर चेली रुँदैछिन् । यता तिज आएर नि नआए झैँ शून्य छ घर उता आफ्नै माइत आउन नपाएर चेली रुँदैछिन्। २. नसोचेर दु:खका दिन हाँसेर नाच चेली । आफू'नि अरूले झैँ खुसी बाँडेर नाच चेली । अर्को साल…

Image

खाेरिया साहित्य सिर्जना प्रतिष्ठानकाे आयाेजनामा नेपाली महान चाड तिज पर्वकाे उपलक्ष्यमा २०७८ भाद्र १८ देखि २२ गते सम्म पाँच दिवसीय तिज गीत महाेत्सव भव्यताका साथ सम्पन्न भइरहेकाेछ । हरेक दिन देश विदेशबाट २५ जना सहभागी हुने भनिएता पनि सहभागीकाे उत्साह र अनुराेधलाइ स्वीकार गरी निर्धारण गरिए भन्दा बढी सहभागिताकाे खुशी…

Image

तीतोपाटी - पाल्पा तानसेन श्रीनगर क्षेत्रबाट कविताको लघुतम उपविधाको रूपमा लघुतम काव्य "त्रिशूल" को जन्म भएको छ । बि. सं २०७८ भाद्र २२ कुशे औंशीका दिन प्रस्तावित गरिएको त्रिशूलका परिकल्पनाकार पुष्कर अथक रेग्मी हुन् । अथकले यस अघि लघुतम काव्य शीतको परिकल्पना गरी व्यापीकरणमा लागेका छन् । साहित्यको कविता विधा…

Image

तीतोपाटी - इराकको किर्कुक सहरमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरीचौकीमा आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले पुष्टि गरेको छ। उक्त घटनामा ६ सुरक्षाकर्मी घाइते भएका बताइएको छ। आइएस आतंकवादीले शनिबार राति बग्दादबाट लगभग दुई सय ५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी…

Image

तीतोपाटी - अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको  हत्या गरेका छन्। अफगानिस्तानमा महिलाविरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको हो । मध्ये घोर प्रान्तको राजधानी सहर फिरोजकोहमा घरमै पुगेर बानु नेगार नाम गरेकी ती महिलाको तालिवान लडाकूले हत्या गरेका हुन्। आफन्तकै अगाडि महिलाको हत्या भएको जनाइएको छ। एउटा…

Image

तीतोपाटी - गएराति देखिको अविरल वर्षाले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुल लगायतका क्षेत्र डुबानमा परेको छन् । ति क्षेत्रमा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको महानगरीय प्रहरी …

Image

तीतोपाटी - संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले आइतबार राति धारिलो हतियार प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । छिमेकीले सोमबार बिहान मात्र घटना भएको थाहा पाएपछि प्रहरीलाइ खबर गरेका थिए । हत्या…