Tuesday 26th November 2024
ट्रेन्डिङ
Image

यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले ‘लुलु वर्ल्ड फुड’ प्रवर्द्धनमार्फत ग्राहकहरूलाई विश्वभरको स्वादिष्ट यात्रामा लैजान लागेको छ। कुवेतका सबै लुलु हाइपरमार्केट आउटलेटहरूमा मे २९ मा सबै चीजहरूको खानाको दुई हप्ता लामो उत्सव सुरु भएको हो । २९ मे मा हाइपरमार्केटको अल राई आउटलेटमा आयोजित भव्य उद्घाटन समारोह एक ताराले…

Image

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ । उनी २०१६ मा व्हाइट हाउस आउनु अघि पूर्व पोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झूटा गरेको आरोप छ । ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपी ट्रम्पले आफूविरुद्ध…

Image

पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेको थियो । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ । दक्षिणी बलुचिस्तानको तुर्बात सहरबाट बस प्रान्तीय राजधानी क्वेटा तर्फ करीव ७५०…

Image

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री…

Image

कुवेत - नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको लागि नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमाल भोली ३० मे २०२४ दिन बिहान ७ बजे कुवेत आइपुग्ने कार्यक्रम संयोजक दामोदर बटलाले जानकारी दिएका छन । कुवेतको नेपाली समाजमा स्थापित नेपाली संघ सस्थाका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी, पत्रकार लगायतलाई…

Image

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेस गरेका छन्। अर्थमन्त्रीले पेश गरेको बजेट अनुसार चालु खर्च तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च तर्फ ३ खर्ब ५२ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ…

Image

कुवेतको मनारा मलमा रहेको सिटी हाइपरमार्केटले कुवेतमा रहेका विभिन्न देशका दूतावासहरू, ट्राभल एजेन्सीहरू र एयरलाइन्सहरूको उपस्थितिमा पर्यटन प्रदर्शनी कार्यक्रम २८ जुन २०२४ का दिन आयोजना गर्ने भएको छ । सो प्रदर्शनीले स्थानीय तथा विदेशी नागरिहरुलाई यात्राको लागि गन्तव्य पत्ता लगाउन, प्याकेज टुरहरू, भिसा आवेदन प्रक्रियाहरू र गर्मी बिदाका लागि एयरलाइन…

Image

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । संसदीय समितिलाई तीन महिनाको समय दिइएको छ भने समितिमा ७ सदस्य हुने छन् । जसमा एमाले र कांग्रेसबाट २(२ जना सदस्य हुने छन् भने…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/२६ प्रशिक्षक : रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण: चन्द्रावती अधिकारी चित्र सङ्कलन: गुगलबाट समायोजक: सविता के.सी. पञ्चाङ्ग १ उकाली र ओराली गर्दा चौताराको रुख हेरौँला निधारको पसिना पैतालामा पुग्दा दुःख हेरौँला पर्व हो आउँछ याद सम्झना नयन भरी आमा आफैँले कमाइ…

Image

सदाको वर्षहरुझै यो वर्षपनि तीन किराती हरुले संयुक्त रुपमा सँगीतकार तथा गायक अनिल कोयी राईको साथमा किरातिहरुको महान चाड यक्वा तङ्नाम,साकेला उभौली,सालिवा स्यादर पिदार सुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम २०२४ गर्ने भएका छन् । कार्यक्रमको संयोजन किरात याक्थुङ चुम्लुङ्ग कुवेतले गरिरहेको छ । यस सांस्कृतिक कार्यक्रममा आयोजक संस्थाहरुको सांस्कृतिक…