Friday 12th June 2026
ट्रेन्डिङ
Image

वर्ष २०२१ मा विश्वभर ४५ जना पत्रकार तथा मिडियाकर्मीहरू मारिएका छन् । विश्वका पत्रकारहरूको ठूलो संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघले यस्तो तथ्यांक शुक्रबार सार्वजनिक गरेको हो । उक्त तथ्यांक ३० वर्षयता वर्षभरी सबैभन्दा कम मृत्युको आंकडा हो । महासंघले कामको शिलशिलामा मारिएका पत्रकारहरूको तथ्यांक १९९१ देखि वार्षिक प्रतिवेदन मार्फत् प्रकाशन गर्दैआएको…

Image

षड्ऋतुहरु पुस महिना यो जाडो बढ्यो लौ बादल नि छायो घाम कता गयो आगो ताप्ने होकि बेहाल बनायो । नत ताप्ने आगो नत बाक्लो लुगा नत खाने तातो नतओढने छ यो पुस कस्तो हो कसरी खै जाने हो साना साना बच्चा जोगाउन गार्हो तातो के खुवाउ लुगा खै के दिउ…

Image

"हेर हेर उठ्नै सकेन नि पाठो त !" "कस्तो जेउवा तालले चलाएको हो ? झण्डै आफू पनि मरेन।" "ए ! खुट्टै पो भाँचिएछ त पाठोको।" "यसलाई छोड्न हुन्न है काका।" "हो नि, बोयर जातको पाठो पो हो त।" भिड जम्मा भएर एक से एक बोल्दै थिए।बाइकमा पल्टिएको सुमनलाई उठाउने कसैलाई…

Image

नारायण कोइराला - सनातन धर्म सेवा समिति मेहल्धारा तानसेन पाल्पाद्वारा प्रकाशित बिशेषाङ्क 'जय हनुमान' बिमोचन भएको छ । पाल्पाको तानसेनमा आयोजित सनातन धर्म सेवा समितिको ३६ औं वार्षिक दिवस समारोहको अवसरमा प्रमुख अतिथि समितिका संस्थापक पूर्व अध्यक्ष प्रा . डा. रामजी प्रसाद पौड्यालले बिशेषाङ्क बिमोचन गर्दै “ यो विशेषाङ्क गुठीको…

Image

(१) मन भड्किदै छ । मुख सुकेको छ । जिब्रोले पटक -पटक ओंठ भिजाइ रहेको छु । मुटुको ढुकढुकी बढ्दो छ । खुट्टा लरबरिएको छ । दुईगोडा आपसमा ठोकिन्छन् । लड्नबाट झण्डै सम्हालिएँ । दुबैआँखा दायाँ-बायाँ, तल-माथि र अगाडि-पछाडि घुमिरहेक छन् । तर कमलालाई भेटाउन सकिएको छैन । कहाँ गई…

Image

व्यक्तिगत विवरण नामः– ममता मृदुल जन्म मिति:- २०३०साल भदौ २५ गते जन्म स्थान:- विराटनगर ठेगानाः- विराटनगर -३ जागिरः– गोरखापत्र संस्थान प्रदेश स्तरिय कार्यालय विराटनगर पेशाः– प्रुफरिडर बसोवासः– विराटनगर पहिलो पल्ट प्रकाशित कविता नागबेलीमा २०४१ सालमा माया शीर्षकको कविता पुरस्कार र पदक १ महेन्द्र जयन्ती तथा सम्विधान दिवसमा २०४२ सालमा कवि…

Image

कुवेतमा कृयाशिल तीनवटा किराती संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ एकैसाथ उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार ५०८१ बिविध कार्यक्रम गरी सदा झै यस बर्ष पनि भब्यताका साथ मनाएका छन् । किरात…

Image

केह‌ीशीतहरु पुस लाग्यो ठण्डी बढ्यो लाग्छ हिउँ कता पर्यो माथि बाट शीत झर्यो चिसै हावा चल्न थाल्यो मस्त भइ हुस्सु पनि जता ततै डुल्न थाल्यो जता घाम त्यतै मन जाउँ जाउँ लाग्न थाल्यो जाडो बढ्यो चिन्ता छैन तातो खाना न्यानो नाना यति ख्याल गरे पुग्छ हामी सँग जाडो भाग्छ विष्णु…

Image

कोही भारतीय दलाल पाईजामा कट्टु भाछन् , कोही चीन अमेरिकी भाडाका ती टट्टु भाछन् । नातागोता आफ्नालाई पाएसम्म सिध्याउन , कोही घरभित्रै स्याल ब्वाँसो झैँ छट्टु भाछन । यो देशका धरोहर पसिनाको कमाई खाने , कोही सोझा खेतिवाल गोठाला र घट्टु भाछन् । मरे बाँचे बाल छैन घाटा नाफा जे…

Image

आर.बि. बुढाथोकी-तीतोपाटी डटकम -आमाले सानै उमेर​देखि के के ब​नाएर​ खुवाउनु भो ति स​बै प​रिकार​लाइ स​म्झि स​म्झि उन​ले आफ्नो मेनुको खेस्रा कोरे र​ त​यार​ पारे एक कप्लिट​ कोर्स​को लिस्ट​। र​ उन​ले तिनै खानालाइ प​रिमार्ज​न​ ग​र्दै अभ्यास​मा जुटे। नेपाली खानालाइ बिस्व​भ​र​ चिनाएरै छाड्छु भ​नेर​ ग​त​ ब​र्ष​देखि कम्म​र​ कसेर​ लागेका सेफ​ शाह​ ग​त…