Friday 12th June 2026
ट्रेन्डिङ
Image

तीतोपाटी - मध्यपूर्वको देश कुवेतमा शनिबार राती देखि परेको भारी वर्षाका कारण धेरै ठाउँहरूमा पानीको निकास नहुँदा यातायात आवतजावतमा कठिनाइ भएको छ भने अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन गृह मन्त्रालयले नागरिक तथा प्रवासीलाई आग्रह गरेको छ । गृह मन्त्रालयले हाल सडकमा रहेका सवारी चालकहरूलाई सावधानी अपनाउन र कहीं कतै अप्ठेरो…

Image

विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । अमेरिकी तथ्यांक ब्यूरोका अनुसार विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको हो । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ । जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको…

Image

तीतोपाटी - दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा भीषण आगलागी भएको छ । संसद् भवनमाथिको आकाश धुँवाले ढाकेको र छानामा आगोको मुस्लो देखिएको भिडियोहरु स्थानीय टेलिभिजनहरुले प्रशारण गरेका छन् । आगो नियन्त्रणका लागि दर्जनौं अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ । के कारणले आगलागी भनेर स्पष्ट हुन सकेको छैन ।…

Image

तीतोपाटी - कुवेतको सबै भन्दा पुरानो जातीय संस्था तमु समाज कुवेतले तमुहरूको नयाँ वर्ष एवं सांस्कृतिक पर्व “तमु ल्होछार“ गत शुक्रबार कुवेतको रमणिय ठाउँ कवड एरियामा शुभकामना आदान प्रदान, विविध सांस्कृतिक नृत्य, विभिन्न खेलकुद तथा वनभोज कार्यक्रम गरि भव्य रूपमा मनाएको छ । तमु ल्होछारको औपचारिक कार्यक्रम तमु समाज कुवेतका…

Image

नारायण कोइराला - पाल्पाको पद्म पव्लिक नमूना माध्यमिक विद्यालयका छात्र छात्राहरूलाई प . प. न . मा. वि . २०४२ साल समूहका पूर्व विद्यार्थीहरूले स्वास्थ सुरक्षा सामग्री प्रदान गरेका छन् । विद्यालयको २०४२ साल ए एल सी समूहका बिधार्थीहरूले मास्क, सेनेटराइजर, सावुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका…

Image

तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतको ५ औ वार्षिकोत्सव तथा तेश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशनले चन्द्र पाख्रिनको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति पनि सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । गत शुक्रबार कुवेतको खैतान सिटी स्थित राजधानी रेष्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष सुन बहादुर तामाङको सभाध्यक्षता,…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८३ औं मेरो संस्कृति मेरो गौरव विषय काव्य श्रृङ्खला यहि २०७८ पुष १४ गते सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, वरिष्ठ साहित्यकार गंगा लिगलको प्रमुख आतिथ्य, कलानिधि दाहाल,उर्मिला पन्त,विन्दू दाहालको विशिष्ट आतिथ्यता अनी शारदा आचार्यको कुशल उद्घोषणमा ८३ औं विशेष श्रृङ्खला…

Image

तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले संस्था सम्मान गरेको छ । संघले विश्वव्यापी महामारी कोरोनाको कारण गत वर्ष मार्च महिनादेखि जुलाइ महिनासम्म भएको लकडाउनमा मानविय सेवाका कार्य गरेको भन्दै कुवेतका विभिन्न ३ संस्थालाइ सम्मान गरेको हो । सम्मानित हुने संस्थाहरूमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत, श्रमिक…

Image

तीतोपाटी - सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि एकै गाउँका तीन जनाको ज्यान गएको छ। सर्लाहीको बयलबास भक्तिपुर सडक खण्डको सागरनाथ जङ्गलमा बा १९ प ७१९७ नम्बरको मोटरसाइकल सपेताको रुखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सबार तीनै जनाको घटना स्थलमै ज्यान गएको हो। दुर्घटनामा सर्लाही इश्वरपुर नगरपालिका १० दसबिघा बस्ने वर्ष २२ का…

Image

तीतोपाटी - पाल्पामा मलामी जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार दुर्घटना हुँदा सात जनाको भृत्यु भएको छ । बस बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको थियो भने आइतबार बिहान साढे दस बजेतिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार…