Tuesday 27th October 2026
ट्रेन्डिङ
Image

कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो। सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको छ भने मुगुमा आठ जना, कालिकोट र हुम्लामा चार/चार जना, जाजरकोटमा तीन जना, डोल्पा र सल्यानमा दुई/ दुईजनाको मृत्यु भएको छ…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यमा आइएलपी (इनर लाइन परमिट )फेरि चालू गरिने कुरा एउटा विश्वसनीय सूत्रबाट प्राप्त भएको छ । एउटा उच्चस्तरीय विश्वसनीय सूत्रले जनाएको छ आज राज्यका मुख्यमन्त्री एन बिरेनले राज्यमा पुनः आइएलपी शुरू गर्नको लागि सिविल र पुलिसका अधिकारीहरू संग एउटा बैठक डाकेको थिए जसमा आइएलपी माथि…

Image

नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा पल्टिंदा हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । कम्तिमा ८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज्यको ओगबरु क्षेत्रमा शुक्रबार पल्टिएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । बाढीको पानीले डुबानमा परेपछि उनीहरू सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार…

Image

तोयानाथ उपेक्षित, नोट भए भोट दिने र रक्सी मासुमा विकी दिने चेतना भएको हाम्रो जस्तो समाजमा अन्तत जसले जति कुरा गरे पनि सरकार बनाउने दलहरुले नै हो । अब बन्ने सरकार नेपालमा सवै भन्दा अलोकप्रिय वा कठपुतली सरकार पनि हुन सक्छ भन्ने चिन्ता शुरु भएको छ । बरु यो समानुपातिक…

Image

मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्। उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा…

Image

मनसुन सकिने समयमा नेपालभर अविरल वर्षा हुँदा धेरै धनजनको क्षति भएको छ । वर्षाको कारण झरेको पहिरोको कारण कर्णाली प्रदेशमा मात्रै १७ जनाको मृत्यु भएको छ भने २० भन्दा बढि बेपत्ता भएका छन्, दर्जनाै घाइते भएका छन् । कर्णालीको मुगुमा आठ, हुम्लामा पाँच र कालीकोटमा चार गरी १७ को मृत्यु…

Image

युक्रेनको राजधानी किभमा सोमवार बिहानै एकपछि अर्को गरी श्रृङ्खलाबद्ध विस्फोट भएका छन् । स्थानीय समय अनुसार बिहान ८ बजे भएको विष्फोटमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै धेरै मानिसहरू घाइते भएको बीबीसीले जनाएको छ । रुसलाई क्रिमियासँग जोड्ने एकमात्र पुलमा विस्फोट भएको दुई दिनपछि कीभमा यी श्रृंखलाबद्ध विस्फोट भएका हुन् रुसी…

Image

#पञ्चायन दिमागी बोटमा मीठो सुवास नै छरेर जाने हो लेख्दा राम्रो लेखे पनि त्यो दम्भ त झरेर जाने हो बुझ्नु पर्छ अरुको मर्म , नगरौं हजुर कुकर्म चाहिएन भो धन छालाको पेट भरेर जाने हो नाम होस् नहोस् कर्मको फल लिई मरेर जाने हो । ✍️ आँसुपनि स्वार्थी रहेछ अनायास…

Image

तोयानाथ उपेक्षित, घनश्याम भूसाल यस पटकको अग्नि परिक्षामा पूर्ण रुपले फेल भएका छन भने रावल आंशिक रुपले । किनभने कठिनाईको सामना गर्न अझ पनि घनश्याम भूसालले आफूलाई समाल्नु पर्ने थियो तर आवेशमा उनले राजीनामा दिए । रावलले आफ्नो जिल्लामा कार्यकर्ता उफार्दैछन । यी दुवैको लागि प्रतिनिधी सभाको लागि उमेद्धारीको टिकट…

Image

भारतमा महाराष्ट्र राज्यको नासिकमा शनिबार बिहान एउटा भयानक दुर्घटना एघार जनाको जिउँदै जलेर मृत्यु भएको छ । बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा आगो लागेको थियो । हेर्दाहेर्दै २० मिनेटमा बस जलेर नष्ट भएको भाष्कर दैनिकले जनाएको छ । दुर्घटनामा बसमा सवार ११ जना जिउँदै जल्नुका साथै ३८ यात्रु…