Friday 24th April 2026
ट्रेन्डिङ
Image

तितोपाटी -  पाल्पामा सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे आराेपमा रम्भा गाँउपालिकामा मुख्य कार्यालय रहेको  लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक पक्राउ परेका छन् । उक्त  सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ  परेका हुन। सहकारी संस्थाकाे झण्डै तीन कराेड रकम हिनामिना गरेकाे वम्रेलमाथि आराेप छ । बम्रेल सहकारीकाे रकम हिनामिना…

Image

तितोपाटी- चर्चित लोक  गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत सपना म्युजीक इन्डट्रिज युटयूव च्यानाल मार्फत  सार्वजनिक भएको हो ।  गीतमा सुन्दरमणी अधिकारीको शब्द र संगीतमा छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु उठाईएको छ ।भिडियोमा सधाको बर्ष जस्तै मुख्य अभिनयमा  ललिता पौडेलले अभिनय…

Image

तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र नै बुझाएका हुन् । ‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा…

Image

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४ गते आइतबार परम्परा तीज गीत संगै बिबिध सांगेतिक कोसेलीसँगै तीज बिशेष कार्यक्रम आयोजना गरिएको आयोजक समितिका रबिन कोईरालाले तितोपाटीलाई बताएका छन । Kashika Events द्वारा  आयोजना गरिएको उक्त कार्यक्रममा  परम्परा…

Image

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा बोकेर, उनीहरू यता आइपुगे कुनैले सन्तानको भविष्यका लागि, कुनैले वृद्ध आमाबाबुको औषधि उपचारका लागि, र कुनैले आफ्नो जीवनको मान खोलेर ठूला लक्ष्य बुनिरहेका छन्। सारा नेपालीहरूको त्यही दुःख, त्यही आशा,…

Image

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट छ किन कि यहाँ हाम्रो व्यापारीक राज्य छ जहाँ चिया पिउन अमेरिका जान देश अँध्यारो बनाउन , कर्मचारी फसाउन छुट छ छुट त कति हो कति ? कमिसनमा,कालाबजारमा ठेक्का पट्टामा…

Image

झापाली समाज कुवेतले झापाकी एक विरामीलाइ आर्थिक सहयोग गरेको छ । समाजले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको हो । खाद्य नलि पूर्ण रुपले बन्दभई थुक समेत निल्न नमिल्ने भएको र यस्को उपचार नेपालमा संभव नहुने भएकाले उपचारका लागि छिमेकी राष्ट्र…

Image

कुवेत, साल्मिया — वर्ष २०२५–२०२७ का लागि निर्वाचित गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, कुवेत (बद्री समूह)ले साल्मियास्थित गोर्खा किचनमा पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अधिवेशन सफल पार्न विशेष भूमिका निर्वाह गर्ने पत्रकार, कुवेतस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलकुद क्षेत्रमा सक्रिय खेलाडी, संघ–संस्था, व्यवसायी…

Image

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण…

Image

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान स्थित राजधानी प्यालेस होटलमा सम्पन्न भएको छ। अधिवेशनले आगामी सन २०२५-२०२७ कार्यकालको लागि मान बहादुर तामाङ (दिल कुमार पाख्रिन)को नेतृत्वमा ४७ सदस्यीय कार्य समिति र १४ सदस्यीय संरक्षक सल्लाहकार समिति…