Sunday 25th October 2026
ट्रेन्डिङ
Image

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका कारण १ हजारभन्दा बढी घरमा क्षति पुगेको छ। बाढीको असरपछि राजधानी लखनऊसहित केही क्षेत्रमा विद्यालय बन्द गरिएको छ। उद्धार टोलीले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छन्।भारी वर्षाले बालीमा…

Image

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान समर्थित हुथी विद्रोहीको सञ्चारमाध्यमले प्रमुख बजार क्षेत्रमा आक्रमण भएको जनाएको छ। उता, साउदी अरबले राजधानी रियाद तर्फ आइरहेका दुई हुथी ड्रोनलाई खसालेको दाबी गरेको छ। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै रियादका…

Image

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा सञ्चालनमा रहेको छ। तर बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कान्ति राजमार्ग, कालीगण्डकी करिडोर, राप्ती राजमार्ग तथा त्रिभुवन राजपथका विभिन्न स्थानमा पहिरो र सडक क्षतिका कारण…

Image

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित भएका छन् भने २ हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन्। सबैभन्दा बढी असर हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा परेको छ। हनुमाननगर कङ्कालिनीका वडा नम्बर ५, ७, १२ र…

Image

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते भएका छन् भने ५ जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ७ जना र पहिरोमा १४ जनाको मृत्यु भएको हो। विपद्का कारण १४३ घर…

Image

सातै सागर पारि पनि, एउटै भाव जागोस्, भिन्न भाषा, भिन्न भेषमा, प्रेमदीप नै लागोस्। हिमशिखरदेखि सागरसम्म, एउटै स्वर गुञ्जियोस्, मानवताको विशाल गगन, कविताले नै भरियोस्। न रङ्गले रोक्न सकोस्, न जातिले छेक्न पाओस्, न सीमाका पर्खालहरूले, हृदय टाढा लान पाओस्। कलम हातमा लिएर हामी, घृणातिर नजाऔँ, प्रेम, शान्ति र करुणाका,…

Image

नेपाली राजदूतावास कुवेतले श्रम मागपत्र (Demand Letter) प्रमाणीकरण प्रक्रियामा संशोधन गरिएको जानकारी दिँदै १ अक्टोबर २०२६ देखि नयाँ ढाँचा अनिवार्य रूपमा लागू हुने जनाएको छ। दूतावासद्वारा जारी सूचनाअनुसार नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनबमोजिम नेपाली श्रमिकका लागि पेश गरिने श्रम मागपत्रमा अब कामदारले गर्ने कामको…

Image

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार आर्थिक सहयोग प्रदान गरेको छ। मञ्चका संयोजक युवराज गैरेका अनुसार उक्त रकम कुवेतस्थित नेपाली राजदूतावासमार्फत बाढी पीडित राहत कोषमा जम्मा गरिएको हो। भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई राहत…

Image

लगातार चार दिनदेखि परेको वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। नारायणी नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि तटीय बस्तीहरू डुबानमा परेका छन् भने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। गैँडाकोट, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका नदी किनारका बस्तीमा बाढी पस्दा सयौं स्थानीय प्रभावित भएका छन्। गैँडाकोटको १८…

Image

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन व्यक्ति सम्पर्कविहीन भएको हुन सक्ने अनुमान गरिएको छ। टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेका थिए।…