एनआरएनएका वर्तमान केन्द्रिय अध्यक्ष तथा आसन्न ११ अाैं अन्तर्राष्ट्रिय महाधिवेशनका अध्यक्षका प्रत्यासी डा. बद्री केसी भोट माग्ने सिलसिलामा रसियादेखि कुवेत पुगेका छन् भने कुवेतमा उनको भव्य स्वागत गरिएको छ । कुवेतमा उनको सम्मानमा गरिएको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै डा. केसीले आफु सदा आप्रवासी नेपालीहरूको हक हितको पक्षमा लडिरहने बताउँदै…
इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् । इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । मृत्यु हुनेमा विद्यार्थीहरू रहेका…
अञ्जली श्रेष्ठ -देश छाडेर वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने थुप्रै कुरा सोचेर, बुझेर र जानेर मात्र यसको निर्णय गर्नुपर्छ। किनकि वैदेशिक रोजगारी राम्रो मात्र हुन्छ या हामीले सोचेकोजस्तो मात्र हुन्छ भन्ने छैन । परदेशी भूमिमा जस्तोसुकै परिस्थिति पनि आइपर्न सक्छ । त्यसका लागि हामी तयार भएर…
एजेन्सी- द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको मृत्यु भएको छ। इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको मृत्यु भएको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन्। इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। इजरायलका विभिन्न शहरहरूमा हमास…
परम्परागत दुश्मन राष्ट्र ईजायरल र प्यालेस्टाईन बीच घमशान युद्ध भईरहेको छ । दुवै तर्फ ठुलो मात्रमा जनधनको क्षति भएको छ र युद्ध कति लामो हुने हो र त्यसले अरु कुन कुन देश लाई तान्ने हो विश्वको चिन्ता बढेको छ । अमेरिकी राष्ट्रपति जो वाईडेनले स्पष्ट शव्दमा ईजरायलको साथमा रहेको सन्देश…
कल्याणकारी नेपाली युवा समाज कुवेतद्वरा आयोजित “कल्याणकारी-अलमुजैनी सांगीतिक धमाका - २०२३” हिजो मिती ६ अक्टोबर २०२३ शुक्रवार को दिन कुबेतको माहबुला स्थित इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको हलमा भव्य रूपमा सम्पन्न भएको छ । धनराज लामाको संयोजकत्व तथा अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरू शान्ति…
हिमालले यो धर्तीलाई सुन्दरता...................... हिमालले यो धर्तीलाई सुन्दरता बढाएको देशमा हिमनदीहरू बग्छन् आफ्नै वेगमा मन देखि माया छ गहिरो प्रेम छ नेपाल मेरो जन्मभूमि जन्मे देखिको सम्बन्ध छ प्रत्येक बिहानीले नयाँ दिनको पुनर्जन्म गर्छ यो दिलबाट सोचेर कसम खाइन्छ अनेक परिस्थितिको सामना गरेर हिडनु परेको छ नेपाल मेरो जन्मभूमि जन्मे…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै शब्दहरू :…
नारायण कोइराला - १६ आश्विन २०८० का दिन ने.यु.जु.रे.स.गठन तथा रेडक्रस परिचय कार्यक्रम सम्पन्न भएको छ।यो कार्यक्रमको आयोजना सेन्ट कपितानियो स्कुल, तानसेन पाल्पाले गरेको थियो। कार्यक्रमको अध्यक्षता प्रिन्सिपल सिस्टर एनिस जोसेफ गरेकी थिइन् भने प्रमुख अथिती श्रीनगर उपशाखाका सभापति पुष्कर अथक रेग्मीले गरेका थिए। त्यस्तै अथितिमा संजित थापा ( उपकोषाध्यक्ष…
गुलाम नवी मन्सुर- नेपाल एउटा यस्तो देश हो जहाँ धार्मिक विविधता र धार्मिक सहिष्णुतालाई कानून र समाज दुवैले मान्यता दिन्छ। नेपालको इतिहासमा धर्मको महत्त्वपूर्ण स्थान रहेको छ। सर्वधर्म समभाव भनेको सबै धर्मलाई समान व्यवहार गर्नु हो। धर्म भनेको जनताको कल्याण गर्ने काम हो, त्यो धर्म हो। समानता भनेको सम्मानको भावना…
![]()