Saturday 17th January 2026
ट्रेन्डिङ
Image

नेपाली जन-सम्पर्क समिति कुवेतले १२ औं वार्षिकोत्सब तथा ११० औं वीपी जयन्ती आगामी १ सेप्टेम्बर २०२३ मा मनाउने भएको छ । जन सम्पर्क समितिका महामन्त्री केशर घलानाले कुवेतको मङ्गाफस्थित मेमोरी हलमा एक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको मिडियालाइ जानकारी दिए। कुवेत र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबाट कुवेतमा रोजगारी एवं अन्य पेशा…

Image

सुशिल बस्याल - ढुङ्गेयुगबाट धेरै माथी उठेर बिकासको मार्गमा लम्किरहेको आजको समाजमा वास्तविक जिवनको गहिराई स्पर्श गर्ने मानिसहरु भेटाउन मुस्किल छ । राष्ट्रियताको नाममा आफ्नो दुनो सोझ्याउने मान्छेको मात्र भिड छ । वल्लाघरे रुँदा पल्लोघरे हास्नुहुदैँन भन्ने सामजिक नियम ग्रामीण भेगमा मात्र लागू हुन्छ । सहरमा वल्लो कोठामा भोकले छटपटाईरहेका…

Image

लुम्बिनी समाज नेपाल कुवेतले खेम सेन्चुरी र एलिना चाैहानलाइ कुवेत ल्याइ भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । समाजले गत अगस्त ११ तारिख शुक्रवारको दिन आफ्नो ११औं वार्षिकोत्सबको अवसर पारेर नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथमा कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रम सम्पन्न…

Image

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवर उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ । राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न उक्त स्वीकृति प्रदान गरेका हुन् । बलुचिस्तान अवामी पार्टी (बीएपी) का सांसद सिनेटर अनवर-उल-हक…

Image

एजेन्सी - काठमाणाैं उपत्यका मै ५२ लाख ७५ हजार नेपाली नक्कली रूपैयाँ बरामद भएको छ । बिहिबार काठमाडौँको नागढुंगामा लु.१ प। ५ नम्बरको बस चेकजाँच गर्दा चाउचाउको काटुर्नमा ३५ लाख ७३ हजार नेपाली नक्कली रुपैयाँ भेटिएको थियो भने फिर्ता पठाएको नगद बरामद गरेपछि प्रहरी नक्कली नोट छाप्ने कारखानासम्म पुग्न सफल…

Image

सामाजिक अभियन्ता सरस्वती नेपाली ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट सम्मानित भएकी छन् । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गर्नुभएको छ । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गरेकाले…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६६ औं श्रृंखला बुढ्यौली विशेष कव्य गोष्ठी यहि मिति २०८०।०४।२४ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका सचिव सुधा बास्कोटा ढकालको सभापतित्व एवं वरिष्ठ कवि गंगा लिगलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै लिगलले आफ्ना जीवन भोगाईका अनुभव सहित नारी सर्जकलाई उत्साह भर्ने जाँगर बोक्न अनुरोध…

Image

एजेन्सी - इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको चुनाबी र्‍यालीको समयमा गोली हानी हत्या गरिएको छ । राष्ट्रपति पदका उम्मेदवार रहेका राष्ट्रिय सभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियो बुधबार राजधानी क्विटोमा कार्यक्रमबाट बाहिर निस्कँदा आक्रमण भएको थियो । राष्ट्रपति पदका उम्मेदवारको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि…

Image

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको शिफारिसमा संसदको तल्लो सदन राष्ट्रियसभा भंग गरेका छन् ।संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ । यो निर्णय गए राति भएको हो । पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको…

Image

किसन साह, श्रावण २३ गते (मंगलबार) - सर्लाहीमा फरक फरक नदिमा आएको बाढीले बगाउँदा दुई जना बृद्धाको मृत्यु भएको छ । अबिरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले बगाउँदा एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका-२ समनपुरका ६६ वर्षीय सहिद राय भाट रहेको इलाका प्रहरी…