Saturday 14th March 2026
ट्रेन्डिङ
Image

कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजना तथा टाइटल स्पोन्सर अलमुजैनी एक्सचेन्ज रहेको कल्याणकारी-मुजैनी सांगीतिक धमाकाको सम्पूर्ण तयारी पुरा भएको समाजका अध्यक्ष सुवास श्रेष्ठले मिडियालाइ जानकारी दिएका छन् । यहि ६ अक्टोबर २०२३ शुक्रबारका दिन माहबुलाको इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको अत्याधुनिक सुविधा सम्पन्न हलमा सांगीतिक कार्यक्रम सम्पन्न गर्न लागेको कल्याणकारीले कार्यक्रमको…

Image

एजेन्सी- यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार क्याटलिन क्यारिको र ड्रिउ वाइसम्यानले पाएका छन् । स्वीडिस एकेडेमी अफ साइन्सले सोमबार क्यारिको र वाइसम्यानलाई नोबल पुरस्कार दिने घोषणा गरेको हो । कोरोना भाइरसविरुद्ध एमआरएनए भ्याक्सिन विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनीहरुलाई नोबल पुरस्कार दिने घोषणा गरेको हो । उनीहरुले एमआरएनए भ्याक्सिनले…

Image

दशैं तिहार तथा छठको अवसरमा विदेशबाट नेपाल आउने यात्रुलाई अन्य व्यक्तिको उपहार नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ । आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा राजस्व तिरेर ल्याउन सकिने भनेर उल्लेख गरिएका बाहेक सामान नल्याउन अनुरोध गरिएको हो । त्रिभुवन विमानस्तल भन्सार कार्यालयले आज एक…

Image

एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको छ । भारतसँग नेपालले भोलि बिहान नेपाली समयअनुसार पौने ७ बजे खेल्नेछ । समूहचरणमा मंगोलियाविरुद्ध थुप्रै विश्वकीर्तिमान तोड्ने इनिङ खेल्दै क्वाटरफाइनल पुगेको नेपालले एसियाडको उपाधि दाबेदार भारतसँग अब क्वाटरफाइनलमा भिड्ने तय भएको हो। नेपाली कप्तान रोहित पौडेलले ड्रको गोलाप्रथामा चिठ्ठा…

Image

लुलु हाइपरमार्केटले कुवेतमा १५ औं स्टोर खोलेको छ । लुलुले कुवेतको हवालीमा पछिल्लो हाइपरमार्केट खोलेको हो। लुलु समूहका अध्यक्ष युसुफ अली एमए र अन्य अधिकारीहरूको उपस्थितिमा डा. अली मेर्दी अय्याश अलेनेजी र मरियम इस्माइल जुमाह अल अन्सारीले देशको १५ औं स्टोरको औपचारिक उद्घाटन गरेका थिए। भव्य उद्घाटन समारोहमा युएई, म्यानमार,…

Image

नेपालका समर्पण लामाले भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् । शनिबार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु र उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु नगदसहितका पुरस्कार जिते । रत्ननगर नगरपालिका-१३ भीमबहादुर चोक निवासी लामा सोनी च्यानलबाट प्रसारित नृत्य…

Image

१०औं महाधिवेशनबाट अस्तव्यस्त बनेको गैरआवासीय नेपाली संघ एनआरएनएको ११औं अधिवेशन संघारमा छ । अक्टोबर १९ तारिखमा हुन लागेको अधिवेशनले कोर्स करेक्सन गर्नका लागि भन्दै यस पटक पुरानै एकल नेतृत्वमा जाने निर्णय गरेर चुनावी प्रक्रिया अघि बढाइसकेको छ । एनआरएनएले ४ हजार १ सय ९२ जनाको मतदाता नामावली प्रकाशित गरेको एनआरएनएको…

Image

नेपाली क्रिकेट टोली चीनमा जारी एसियन गेम्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा माल्दिभ्सविरुद्ध १२८ रनको जित निकाल्दै नेपाल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । नेपालले अब क्वाटरफाइनलमा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामध्ये एक टिमसँग खेल्नेछ । समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी…

Image

इलाम निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त बनेको छ । उनको निधन भएसँगै भित्रभित्रै सुरु भएको राजनीति नेम्वाङको १३ दिने काम पछि खुलेरै देखिन थालेको छ । उपनिर्वाचन मिति तय नभए पनि निर्वाचनलाई ध्यानमा राख्दै नेताहरूको दौडधुप…

Image

हालसम्म स्थायी भएका सबै शिक्षकहरुले पेन्सन सुविधा पाउने भएका छन् । हाल २०७५ सालपछि स्थायी भएका शिक्षकहरु पेन्सन पाउनबाट वञ्चित हुँदै आएका छन् । संसदमा दर्ता भएको विधेयकमा उनीहरुलाई योगदानमा आधारित पेन्सन योजनामा समावेश गराउने भन्ने उल्लेख छ । उक्त विषयमा असहमति जनाउँदै पेन्सन वञ्चित केन्द्रीय समितिले आन्दोलन गर्दै आएको…