Saturday 17th January 2026
ट्रेन्डिङ
Image

नेपालकै ठुलो चेन सुपर स्टोर भाटभटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । बिहीबार बिहान ६ः३० बजेको शुभ साइतमा भाटभटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले ब्राह्मणबाट शुभ साइत गराएर स्टोरको उद्घाटन गरेका हुन् ।नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गरेका थिए । बिहान उद्घाटनसँगै आज बिहान ९ बजेपछि…

Image

कुवेत - नेपाली राजदूतावास कुवेतको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । कुवेतको फर्वानियास्थित क्राउनप्लाजा होटलमा २० सेप्टेम्बरका दिन कुवेतका परराष्ट्र मामिला सहायक मन्त्री नबिल अल दाखिलको प्रमुख आतिथ्यतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको हो । प्रथम सचिव प्रेमराज गौतमको संचालन रहेको कार्यक्रममा कुवेत तथा नेपालको…

Image

कुबेत - नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च कुवेत द्वरा संविधानसभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक तथा श्रद्धाञ्जलि सभा कार्यक्रम हिजो मिती १९ सेप्टेम्बर २३ को दिन एभरेस्ट नेपाली होटेलमा प्रवासि नेपाली मंच मध्यपूर्व सह संयोजक क.रबि बन्जाडेको प्रमुख अतिथ्य तथा अध्यक्ष राजु…

Image

कुवेत - विश्वकर्मा एकता समाज नेपाल कुवेतको छैटौँ अधिवेशन तथा विश्वकर्मा पूजा साथमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । समाजको छैटौँ अधिवेशन बाट अध्यक्षमा गम बहादुर विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन कुवेतको साल्मियास्थित गोर्खा किचन रेस्टुरेन्टमा १५ सेप्टेम्बर २०२३ शुक्रवारको दिन गम बहादुर विश्वकर्माको सभापतित्व तथा टिकाराम आचार्यको…

Image

संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउदै । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए।…

Image

(१) हिमाल मुनी धर्मको धुनी। (२) पवित्र भूमि माटोमा चुमी। (३) नेपल देश विविध भेष। (४) जाती र धर्म बुझेर मर्म। (५) बचाउ शान राखेर मान। (६) तीजको पर्व गरौन गर्व। (७) पर्वत राज हिमाल पुत्री। (८) पार्वती सती शिवजी पति। (९) पाउन भनि तल्लीन बनी। (१०) भक्तिले भरी यो…

Image

१// सम्झेर तीज चलाए ऋत २// तीजको बेला भएर भेला ३// मनाउ चाड दरनी बाँड ४// दुधको तर पकाए दर ५// तीजको व्रत अर्थ न बर्थ ६// नाचेर आको मजाले खाको ७// शिवको मान संघर्ष जान ८// बिकृति बढ्यो जुनेली पढ्यो ९// रातो छ सारी पहेलो पारी १०// खुलेर नमच…

Image

१ माइती जाने दर है खाने 2 संगिनी संग बेदना पोख्ने ३ मन है शान्त आफन्त माझ ४ घंकिन्थ्यो गीत भदौरे मास ५ फेरियो अर्थ तीजको आज ६ दरको नाम महिनौ खर्च ७ सस्कृति निहुँ बिकृति बिउ ८ धान्न है रित पुराना गीत ९ जुट भै अब जोगाउ पर्व १०…

Image

जुनेली १. तीजको गीत गाउने रीत २. सबैको साझा बजाउ बाजा ३. भदौरे झरी बेसरी परी ४. माइत जाने दर हो खाने ५. बढेछ खोला बोकियो झोला ६. म माग्छु बिदा बाटो छ सिधा ७. माइत जाँदा दर है खाँदा ८. नगर हेला परौला फेला ९. तीज यो हाम्रो गन्तव्य…

Image

१/ तीजकाे ऋत गाउन गीत। २/ बजाई ताल नाच्ने यो साल। ३/ तीजको बेला भएको भेला। ४/ नारीको पर्व नेपाली गर्व। ५/ सुहायो सारी नवन भारी। ६/ पर्व नि मान्ने संस्कृति धान्ने । ७/ रमाउ हास्दै विकृति मास्दै। ८/ लाेक र लय सबैकाे जय। ९/ खुसीको साट्दै दुःखकाे भाट्दै। १०/…