तितोपाटी-गत नोभेम्बर तारिख आईतवार देखि सम्पर्क बिहिन भए भनिएका प्रकाश गौतम सम्पर्कमा आएका छ्न। उनको आफन्तले दिए अनुशार प्रकाश गौतम सोयख स्थित मानसिक अस्पतालमा रहेको र आफुले भेट गरेको बताएका छ्न। उनलाई मुर्गाफबाट सम्पर्क बिहिन भएका गौतमलाई स्थानीय प्रहरीले अस्पतालमा पुर्याएको बुझिएको छ। गत शनिबार नोभेम्बर ४ तारिख UAE Exchange…
मुगुमा एकै परिवारको चार जनाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहरको हत्या आरोपमा नातेदार दुई जना पक्राउ परेका छन्। छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाका…
असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर…
तितोपाटी-सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको…
अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र…
तितोपाटी - नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका अर्को सूचना जारी नहुदा सम्मका लागि स्थगित भएको छ । कुवेतस्थित जिलिबमा रहेको इन्डियन सेन्ट्र्ल स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन चर्चित गायक शिव परियार र गायिका रचना रिमालको साथमा हुने पाचौं सांगीतिक धमाका अर्को सूचना जारी नहुदा सम्मका लागि…
तितोपाटी-कुवेत आएको हप्ता दिन नहुदै एक नेपाली सम्पर्क बिहिन भएका छ्न। गत शनिबार नोभेम्बर ४ तारिख UAE Exchange Company को सेक्युरिटि गार्ड मा कुवेत आएका रुपन्देही तिलोत्तमा १२ बुधबारेका प्रकाश गौतम आएको भोलिपल्ट नोभेम्बर ५ तारिख आईतबार देखि सम्पर्क बिहिन भएको कुवेत मै कार्यरत उनका आफन्तले जानकारी गराउदै कुवेतबासी नेपाली…
हिजो राती पश्चिम नेपालमा विशेष गरी जाजरकोट र आसपासका जिल्लामा गएको भूकम्पमा करिब २ सय जना सम्मको ज्यान गएको हुन सक्ने बताईन्छ । जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । नेपालमा गएको मध्यम स्तरको भूकम्पद्धारा मानविय क्षति यति धेरै नहुन पर्ने हो तर परम्परागत रुपमा बनेका ढुंगा माटाका घरहरुका…
चित्रमा पञ्चाङ्ग =========== भाग: ८६ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०७/०९ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको छयासीयौँ…
शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ । जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको छ भने रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म १५३ जना घाइतेहरू सम्पर्कमा अाएका छन् । विकट पहाडी भागमा भूकम्प गएको र भूकम्पका कारण सुक्खा पहिरो जाँदा…
![]()