प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन्। उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छाेरी गंगा दाहाल, परराष्ट्रमन्त्री…
म आँखा बन्द गरेर यो जीवनको बारेमा सोच्ने गर्छु मैले सपना देखे कि म तिम्रो माया जालमा परेछु किन होला मैले तिम्रो बारेमा केही भन्न चाहन्छु मेरो हृदयले तिमिलाई खोज्छ, पक्कै साथ पाउँछु तिमी सँगै छौ मेरो आत्मा सन्तुष्ट छ मेरो दृष्टिले तिम्रो खोजी गरिरहन्छ मेरो मायाले गर्दा तिमि…
म जान चाहन्थेँ गरिबको घरमा बाटो बिराएको छैन मैलेँ म आफ्नो नक्सा कोर्न सक्दिन कोर्नेहरु मलाई उल्टा सिधा कोरिदिन्छन् म कसरी हिड्नु सिधाबाटो बीचबीचमा उभिन्छन् यहाँका साँढेहरु मेरो बनावट नै बिगार्दिन्छन आफ्नो सहजताको लागि साँढेका पुच्छर बटार्ने भन्दा समाउने भेटिन्छन् धेरै यहाँ म कसरी पुग्ने गरिबको घरमा साँढेको पुच्छर समाउनेहरु…
बीबीसी न्यूज नेपाली बाट-अघिल्लो वर्ष स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट विदेश गएका झन्डै ७१ हजार मानिसहरू १०९ वटा देशमा पुगेका एउटा सरकारी आँकडाले देखाएको छ। नेपालीहरू विकसित भनिएका अमेरिका, ब्रिटेन, स्विट्जरल्याण्डदेखि राजनीतिकरूपमा अस्थिर अफ्रिकाका इथिओपियासम्मका विभिन्न देश सन् २०२३ मा पुगेको अध्यागमन विभागको तथ्याङ्क छ। अध्यागमन विभागका अनुसार सो…
एजेन्सि- एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ। द इन्डिपेन्डेन्टका अनुसार यो बेइजिङस्थित बेटाभोल्टले बनाएको परमाणु ब्याट्री हो। यद्यपि, परमाणुको मतलब यो होइन कि यसको आकार धेरै ठूलो छ। समाचारमा थप भनिएको छ कि बेटाभोल्टले सिक्का…
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार विहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । यो अवार्डका लागि मेस्सीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे । मेस्सीले…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सोमबारदेखि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । भन्सारको सुरक्षामा बारम्बार त्रुटि भएपछि सरकारले सशस्त्र प्रहरी बललाई सहयोगीका रूपमा खटाएको हो । भन्सारकै नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले विमानस्थलको आगमन कक्षको भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको छ । यसअघि निजी कम्पनीका सुरक्षाकर्मीले चेकजाँच गर्दै आएका थिए । अर्थ मन्त्रालयले…
तिमी मेरो शक्ति हौ, तिमी............... तिमी मेरो शक्ति हौ, तिमी बिना म कमजोर छु तिमीलाई थाहा छ म तिम्रो हुँ म तिमीलाई सधैं भरि माया गर्नेछु मेरो आवश्यकता छ, म त्यहाँ हुनेछु ।। म मेरो बाँकी जीवन तिमि संग हुन चाहन्छु म तिमि सँग जिवन बिताउने छु म तिम्रो पति…
आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ। अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए। सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि…
रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ । गएराती सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको सुपर कोपा जितेको हो । रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए । उनले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै अर्को…
![]()