लुलु हाइपरमार्केट, यस क्षेत्रको अग्रणी खुद्रा विक्रेता, प्रतिस्पर्धी मूल्यहरूमा गुणस्तरीय उत्पादनहरू किन्नको लागि घरको नाम बनिसकेको छ। यो ब्रान्ड वर्षभरि आफ्ना ग्राहकहरूलाई आश्चर्यजनक छुट र आकर्षक पुरस्कारहरू प्रदान गर्ने उत्कृष्ट प्रमोसनहरूका लागि पनि परिचित छ। हाइपरमार्केट पनि अगाडि रहेको छ जब यो सामुदायिक चाडपर्वहरू मनाउन र राष्ट्रिय घटनाहरू मनाउन उत्सवहरू…
आजकल मानिसहरु आफ्नो अस्तव्यस्त जीवन शैलीका कारण धेरै समस्यामा पर्ने गरेका छन् । उचित समयमा खानपान नगर्दा उमेर ढल्कदैँ जाँदा विभिन्न खालको रोगहरु देखा पर्न थाल्छन् । अनियमित खानपानका कारण तौल पनि बढ्छ जसले धेरै रोगहरू निम्त्याउँछ । समस्यामा परेका मानिसहरू उपवास (ब्रत) देखि जिम र डाइट प्लानसम्म धेरै कुराहरू…
ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न १२ जना प्रतिवादीलाई ९ करोड रुपैयाँको दामासाहीले हुने जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद हुने फैसला गरेको छ । उक्त जग्गा ६५ जनाकाे नाममा पास भएकाे र सबैकाे नाम सहित अदालतले सार्वजनिक गरेकाे…
नारायण कोइराला - चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७४ औं श्रृंखला मुक्तक विशेष काव्य गोष्ठीको रुपमा यहि मिति २०८०।११/२ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ साहित्यकार डा.रत्नमणी नेपाल ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै नेपालले आज धेरै पछि गुणस्तरिय जमघटमा करुणा,प्रेमले…
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू कलाजर देउजा, सुरेन्द्रमान कपालीसहित १२ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो । उनीहरूलाई जनही ७५ लाख जरिवाना र २ वर्ष कैद सजाय…
यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो । करिब ११ हेक्टर जग्गामा ७०० करोड भारु खर्च गरेर मन्दिर…
ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो। सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै…
कुवेत/निरेम ग्रुप कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ ।”प्रतियोगितालाई BEC EXCHANGE / CITY EXPRESS मुख्य पार्योजन गर्ने भएको छ । स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल” भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन हुने भलिवल प्रतियोगिता २०२४” कुवेत स्थित महाबुल्ला…
स्वर्ग जस्तै सुन्दर लाग्छ मेरो देश आफ्नो प्राण भन्दा प्यारो ठान्छु यो देश नेपाली हुनमा गर्व छ हामी सबै मिलीजुली देश बनाउनु पर्छ देशको इज्जत गर्नुपर्छ देशको लागि केही गर्न सक्नुपर्छ नेपाल माताको चरणमा ढोग्नुपर्छ मन भरि दिल भरि देशलाई राख्नुपर्छ हाम्रो बानी सधैँ स्वाभिमानी हुनुपर्छ धेरै भाषा…
आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । आजको दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । जसकारण देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ…
![]()