Monday 13th April 2026
Top
Image

सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी थपिएपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्र ७ बुँदा कायम गरि संसोधन गरिएको हो । समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ । यसअघिकोे ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष…

Image

राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् । दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्रसहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो । सभाको अध्यक्षता गरेकी उपाध्यक्ष…

Image

कुवेत, एक कुवेती राजनीतिज्ञले कुवेतमा देखिएका धेरै कमीकमजोरीका लागि प्रवासीहरूलाई दोष लगाउने बयानबाजीमा बृद्धि भएको जनाएका छन । यस्तो दावीहरू सरकारी कुव्यवस्थापनलाई ढाक्न प्रयोग गरिएको उनको आरोप छ । कुवेत डेमोक्रेटिक फोरमका सहायक महासचिव मेशारी अल(इब्राहिमले अल(राई टिभीमा एउटा टक शोमा भने, उनीहरूलाई समाजको समस्याको रूपमा फ्रेम गर्नु मेरो विचारमा…

Image

कुवेतको मंगाफमा हातेमालो नेपाली रेष्टुरेण्टको शुभारम्भ भएको छ । हातेमालो नेपाली रेष्टुरेण्ट कल्याणकारी नेपाली युवा समाज कुवेतका अध्यक्ष सुवास श्रेष्ठले संचालनमा ल्याएका हुन् । उक्त रेष्टुरेण्टको गत मंगलबार ५ मार्च २०२४ का दिन एनअारएनए कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल तथा कुवेतमा कृयाशिल संघ संस्थाका…

Image

अन्तर्राष्ट्रिय महिला दिवस के हो? तपाईंले मिडियामा अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा सुन्नु भएको होला। वा तपाईंले आफ्ना साथीहरूलाई यसबारे कुरा गरेको सुन्नु भएको होला। तर यो दिन किन मनाइन्छ ? कहिले मनाइन्छ ? के यो उत्सव हो ? वा यो विरोधको प्रतीक हो ? के अन्तर्राष्ट्रिय पुरुष दिवस पनि महिला…

Image

सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त जना १६ जना मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् । सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् भएको थियो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…

Image

कोरियाली सरकारले सन्तान जन्माउन प्रोत्साहन गर्ने एउटा उपाय भनेको हरेक बच्चाको जन्ममा अभिभावकलाई सरकारले ‘बेबी पेमेन्ट’ नाममा २२५० कोरियन डलर दिने हो । उल्टो भारतमा सन्तान नजन्माउन प्रोत्साहन गर्नु आवश्यक छ । मोदी सरकारले यस्तो योजना सुरु गर्नुपर्छ कि दुई सन्तान भएका दम्पतीलाई दोस्रो सन्तान जन्मेपछि तेस्रो सन्तान नआएसम्म प्रति…

Image

नेपालको सरकारमा रहेका राजनितीक दल बीच को सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको छ । प्रधानमन्त्रीमा प्रचण्ड नै कायम हुने गरी बनेको नयाँ सत्ता गठबन्धनमा प्रचण्डले एमाले सँग समिकरण राख्दै रास्वपा र जसपा लाई पनि साथ लिएका छन । तिनवटा पार्टीबाट एक एक जना मन्त्रीहरु राखेर उनले प्रारम्भिक मन्त्री परिषद…

Image

नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको छ। सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको…

Image

कुवेत सिटी, मार्च ३, कुवेतको कुल वैदेशिक श्रमशक्तिको एक चौथाइभन्दा बढी घरेलु कामदारहरू रहेको अल(शल प्रतिवेदनले जनाएको छ । सन २०२३ को तेस्रो त्रैमासिकको अन्त्यसम्ममा उनीहरूको संख्या ७,९०,००० पुगेको देखाएको छ। यो अघिल्लो वर्षको तुलनामा ११।० प्रतिशतले बढी हो । यी घरेलु कामदारहरू मध्ये, लगभग ३,६४,००० पुरुष र ४२६,००० महिला…