Tuesday 10th March 2026
Top
Image

तितोपाटी - यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। नर्वेस्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो। नोबेल पुरस्कार विजेता चयन…

Image

तितोपाटी - तुल्सीपुरबाट नेपालगन्ज आउँदै गरेको माइक्रोलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा चालकसहित ६ जनाको मृत्यु भएको छ। बाँकेकाे राप्ती सोनारी–२ को मुगुवा खोला नजिकै रा१ख १६६२ नम्बरको माइक्रो र कोहलपुरबाट पूर्व गइरहेको लु१ख ७७२९ नम्बरका ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको हो। चार जनाको घटना स्थलमा र दुई जनाको कोहलपुर…

Image

तितोपाटी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै सरकारको प्रमुख प्रशासनीक भवन सिंहदरबार छिर्ने गेट अगाडि प्रदर्शन भएको छ।  ‘निर्मलाका लागि न्याय अभियान’ का समर्थकहरुले बिहीबार छापामार शैलीमा सिंहदरबारको दक्षिण गेट अगाडि जम्मा भएर केही बेर धर्ना समेत दिएका हुन्। युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका हुन्। निषेधाज्ञा…

Image

हरि कृष्ण न्यौपाने- घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत ४१ बर्षिया दिल माया राइले आफुले काम गर्ने घरमा झुन्डिएर आत्महत्या गरेकी छन। राइले हिँजो अक्टोबर २, मंगलबार,२०१८ का दिन कुवेतको जाहारा भन्ने स्थानमा अाफु कार्यरत घरमै आत्महत्या गरेकी हुन। नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तितोपाटी डट कमसंग भने…

Image

तितोपाटी - यो वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक जेम्स पी एलिसन र जापानी वैज्ञानिक ताशुकु होन्जोले पाउने भएका छन्। शरीरको रोगप्रतिरोधी क्षमता विकास गरेर छालाको प्राणघातक क्यान्सर निस्तेज गर्न सकिने पद्धति विकास गरेका कारण उनीहरुलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार वितरक स्वीडिस एकेडेमीले जनाएको छ। विज्ञहरुले छालाको क्यान्सर…

Image

हरी कृष्ण न्यौपाने - रोजगारीका लागि कुवेत आएको चार महिनामै ढल्केबर-७ धनुषाका ४१ बर्षिय श्री नारायण दास तात्माको हृदयघातको कारण मृत्‍यु भएको छ। सेप्टेम्बर २९, शनिबार,२०१८का दिन बिहान रक्तसंचार(ब्लड प्रेशर)बढे पछी अस्पातल पुर्याइएका श्री नारायणको सोही दिन कुवेतको जाहारा अस्पातलमा मृत्‍यु भएको हो। राहदानी नं-१०५८७४३८ (धनुषा)का श्री नारायण दास तात्मा…

Image

मध्यपुर्व मै पहिलो पटक नेप्लिज वेलफेयर सोसाइटी बहराइनको पहलमा श्रष्टालार्इ सम्मान गरिदै तितोपाटी - नेप्लिज वेलफेयर सोसाइटी बहराइनको अगुवाइमा नेपाली राष्ट्रिय गीत “सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली” का सर्जक, रचनाकार कबि “ब्याकुल माइला ” प्रदिप राई लाई अागामी ५ अक्टोबर २०१८ शुक्रबारका दिन सम्मान गर्ने भएको छ । उक्त …

Image

तितोपाटी - प्रधानमन्त्री केपी ओलीले आतंकबाद र उग्रवाद जस्तै राजनीतिक अस्थिरता पनि मुलुकको विकासको बाधक भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७३ अाैं महासभामा सम्बोधन गर्दै उनले संवाद र सहमतिको आफ्नै प्रक्रियामा अघि बढेको नेपालको द्वन्द्व रूपान्तरण विश्वमै उदाहरणीय रहेको भन्दै अन्यत्र यसको अनुभव बाँड्न आफू इच्छुक रहेको बताएका छन् ।…

Image

तितोपाटी - नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच शुक्रवार भएको वार्तामा सो सहमति जुटेको हो। दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ। नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो…

Image

राज मल्ल - कुवेतमा एक जना नेपाली घरेलु कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।  मोरंङ्गकी फुलमाया बि .क. को कुवेतको जिलिबमा निधन  भएको हो । बेलवारी -५ मोरंङ्गकी अन्जादी ३९ बर्षिया फूलमाया बिं.कको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ । घरेलु कामदारको रुपमा करिव ७ महिना…