Tuesday 7th April 2026
Top
Image

तीतोपाटी-दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् । आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पर्दा…

Image

तितोपाटी - वैदेशिक रोजगारका प्रक्रिया सरल र सहज बनाइरहेको श्रममन्त्री बताउँछन् । तर, ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको भीडले उनको भनाइलाई गिज्याउँछ । । मन्त्रीलाई गुहार्दा पनि काम नबन्ने सेवाग्राही भेटिए, जो धुरुधुरु रोइरहेका थिए । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय । आइतबार बिहान ९ः३० बजे । गेटमा एक युवती डाँको छाडेर रोइरहेकी…

Image

आदरणिय कमरेडहरु बिप्लब,प्रकान्ड अनी नेकपा(चन्द) परिवार, कुवेतको मरूभुमीबाट अभिबादन। महोदय, धेरै सशस्त्र र निसशस्त्र क्रान्तिहरु(दश बर्षे जनयूद्द समेत)मार्फत धेरै ब्यबस्थाहरु परिवर्तन गर्दै हाम्रो देश संघिय गणतन्त्रमा पुगे पनि जनताको अवस्था भने अझै माथि उठ्न सकेको छैन।होला,तपाईंहरु संगै जंगलको ओडारमा बास बसेका र गिठ्ठा-भ्याकुर अनी सर्बसाधारणको घरमा गुन्द्रुक-ढिडो खाएका समकालिन सहयात्राी…

Image

जय नारायण माझि थारु-देशलाई समृद्दशाली बनाउदै बिकासको माध्यमबाट जनताका दु:खलाई सुखमा परिवर्तन गर्ने नारा बोकेर आएको कम्यूनिस्ट सरकारले जनभाबलाई बोक्न नसकेको र जनताको हितमा काम गर्न नसकी रहेको तथा बिकास र निकासका नारा भाषणमा मात्र सिमित रहेको जन-गुनासोहरु आइरहेका छन।खास गरेर देशको सबैभन्दा ठुलो शक्ति"जनता"नै हुन।बिशेष गरी देशको तिन अंगहरु…

Image

हरी कृष्ण न्यौपाने-लेखनाथ नगरपालिका-२९, भण्डारढिक कास्की घर भई करिब २ बर्ष देखी कुवेतमा गार्डेनरको रुपमा काम गर्दै आएका ३६ बर्षिय दुर्गा बहादुर तामाङको नोभेम्बर-२४ शनिबार,२०१८का दिन हृदयघातका कारण मृत्‍यु भएको छ।करिब २ बर्ष देखी दुर्गा बहादुर अल तकदम रियलस्टेट कम्पनी मार्फत कुवेतको अल्गानियम कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै अाएका थिए।…

Image

श्रीमान महामहिम राष्ट्रपति ज्यू, कुवेतको खाडीबाट अभिबादन। महोदय, पत्र कहाँबाट शुरु गरौ, अन्यौलमै छु, किनकी सामाजिक सन्जाल देखी नेपाली मिडियाहरुमा तपाईंकै चर्चा चलिरहेकै छन।म जय नारायण माझि थारु एउटा साधारण देश भक्ति भावनाले ओतप्रोत भएको तराइ मुलको युबा हुँ।अहिले नेपालमा रोजगारी नपाएर आफ्नो घर-परिवार,छोराछोरीलाई पालन पोषण गर्न र उचित शिक्षा-दिक्षा…

Image

तीतोपाटी डटकम-हलेसी तुवाचुङ नगरपालिकाका एक टुहुरा परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत र किरात राई यायोक्खा कुवेतले संयुक्त रुपमा ५० हजार आर्थिक सहयोग गरेको छ।गर्भपतन गराउने क्रममा २०७३ सालमा स्वास्थ्य कर्मिहरुको लापरबाहीले अकालमै ज्यान गुमाएकी तलकुमारी राई र गत साउनमा करेन्ट लागेर मृत्यु भएका चन्द्र किरातको ५ छोरी २ छोराहरुलाइ…

Image

तितोपाटी - भनिन्छ, दसा बाजा बजाएर आउँदैन । विराटनगरका थिरराज अधिकारीलाई यस्तै भएको छ । दुवै मिर्गौला फेल, बोनम्यारो क्यान्सर र ब्लड क्यान्सरले थिलथिलो भएको शरीर लिएर उनी अहिले आफ्नो भाग्यलाई धिक्कारिरहेका छन् । थप उपचारको लागि आर्थिक अभाव भएपछि अल्का अस्पतालबाट घर फर्किन उनी बाध्य भएका छन् । ‘१२ वर्ष विदेश…

Image

हरी कृष्ण न्यौपाने-करिब १३ बर्ष देखी कुवेतमा कार्यरत झापा माइधाराका बिष्णु घिमिरेको आज नोभेम्बर १६ तारिक शुक्रबार,२०१८ का दिन दु:खद मृत्‍यु भएको छ। घिमिरे झापाली समाज कुवेतका कार्य समिती सदस्य तथा नेपाली समुदाय कुवेतमा लामो समय देखी आबद्द भएका ब्यक्ती हुन। झापाली समाज कुवेतका सचिब प्रेम झापालीले तितोपाटी डटकम संग…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा रहेर काम गर्ने सम्पूर्ण नेपाली कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पूर्व फिङर प्रिन्ट गर्नै पर्ने भएको छ।कुवेतको गृह मन्त्रालयले एक सुचना प्रकाशित गर्दै भनेको छ"कुवेतमा रहेका हरेक क्षेत्रमा काम गर्ने सबै बंगलादेशी र नेपाली आप्रबासी कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पहिले फिङर प्रिन्ट(फिङर स्क्यानिङ/ औलाको…